punter · Dec 11, 2017 6:09 PM · 20,500 views
अहा ! यो बर्षको अवार्ड पनि मैले नै पाएकोमा ज्यादै खुसि छु पुन्तर ब्रो ! उज्ल ब्रोले पनि अवार्डको लागि दाबि गर्दै हुनुहुन्थ्यो ! जे होस् उज्ल ब्रोलाइ "अनरेबल मेन्सन" गर्ने पर्छ उहाको केहि "दिलिटेड पोस्ट"हरुको लागि ! धन्यबाद पुन्तर ब्रो ! मेरी बुढी आमालाई स्काईप् गरेर यो खुसिको खबर सुनाउनु पर्छ अब ! पुरस्कार पाएर छोराले अमेरिकामा ठुलो प्रगति गरेछ भनेर टोल टोलमा हल्ला पिट्न हुनेछ !
Nas · Dec 13, 2017 9:31 AM
३ साल सम्म एस्तो गौरब साली उपहार पाउनु भए को मा म नाज ब्रो लै भित्रि मन देखि बाधिए दिन चाहन्छु र भाबिसेय्मा पनि एस्तो प्रगति गर्नु भन्दै सुभकामना सहित दिन छ ह न छु !!!
punter · Dec 13, 2017 12:15 PM
ओह हो ! ह्याट्रिक नै पो गरिसके हगि मैले त् ! म सार्है गर्भ गर्छु साझामा एस्तो महान उप्लभ्दि हासिल गरकोमा ! साथै आयोजक पुन्तर ब्रोलाइ मन देखि नै धन्यवाद ज्ञापान गर्न चाहान्छु !
Nas · Dec 13, 2017 2:34 PM
caste chai afnai budi priyanka bhauju koraicha le, how sweet.
shiva_linga · Dec 13, 2017 6:00 PM
यो पुन्तर ब्रोलाइ कोरोनाले नै टपकाउन भो कि के हो ? खोइ मेरो साझा बोका हस्ती २०२० को उपहार ! कि एस पाली अरु नै कोइ बोका ब्रोले टप्काइ दिन भो हाँ … पुन्तर ब्रो ! 🙄😭
Nas · Jan 14, 2021 11:54 PM
Nas · Jan 23, 2021 9:43 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion