10 Strange Similarities between Priyanka Karki & Priyanka Chopra

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ब्वाइफ्रेण्ड पनि उस्तै उमेरका : १० अचम्म लाग्दा समानता बलिउडमा चर्चित र ब्यस्त अभिनेत्री हुन् प्रियंका चोपडा । तेस्तै नेपाली फिल्ममा पनि व्यस्त र चर्चित अभिनेत्री हुन् प्रियंका कार्की । १) नाम एउटै - प्रियंका । २) दोश्रो - अग्लि (not ugly) उस्तै उस्तै। ३) तेस्रो - उमेर ४) गाउने नाच्ने ५) दुबै प्रेममा - दुबैका ब्वाइफ्रेण्ड गायक - दुबैले भर्खरै इन्गेजमेन्ट गरे - दुबैका ब्वाइफ्रेण प्रियंका भन्दा कान्छा - दुबैले दुइ चोटि इन्गेजमेन्ट गरे पुरै रिपोर्ट : https://www.youtube.com/watch?...

AnandNepal · Aug 20, 2018 9:22 AM · 3,875 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion