कमला पन्त का.बा.सभापति न्यूयोर्क च्याप्टर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आदरणीय नेपाली जनसम्पर्क न्यूयोर्क च्याप्टरका साथिहरू,  जय नेपाल ! नेपाली काँग्रेसका प्रवक्ता श्री विश्व प्रकाश शर्मा भोली August 29, 2018 Wednesday का दिन Korean Airlines बाट बिहानको 11:20AM बजे अमेरिकाको JFK International Airport न्यूयोर्कको Terminal-1 (One)मा आउनुहुने कुराको सबैलाई जानकारी गराउँदै, समय अनुकूल मिल्ने न्यूयोर्क च्याप्टरका साथिहरूलाई स्वागतका लागि उपस्थित भईदिनहुन हार्दिक अनुरोध गर्दछु ।  Date:- August 29, 2018, Wednesday  Flight Time:- 11:20AM Terminal:- 1 Airport:-JFK international Airport NY, USA. धन्यवाद , जयनेपाल !  कमला पन्त  का.बा.सभापति  न्यूयोर्क च्याप्टर  नेपाली जनसम्पर्क समिति अमेरिका

Ban Dana · Aug 29, 2018 2:59 AM · 16,133 views

3 Replies

Tyo purano jutta haru jamma garnu paryo

Dev_ · Aug 29, 2018 7:07 AM

अमेरिका आएर अलि स्वछ भाबना र इमान्दारी र मेहेनत ले काम गरेर खाने बानी बसाली सकेका नेपाली हरु लाई फेरि उही गन्हाउने दिमाग र घृणित प्रबिती ले कुहिसकेका मनुष्य रुप धारण गरका नेता भनाउदा जनावर हरु ले नछाड्ने भयेछ.

dhoti_prasad · Aug 29, 2018 11:01 AM

tyo kam chai gadha le garch6. what has he done for the country?

jaysmi · Aug 29, 2018 11:11 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion