हेल्लो हेल्लो, निकै भयो, आशा छ सबै कुशल मंगलै होला. दाजु हरु बुढी सित लुकेर छोल्दै हुनुहुन्छ होला, भाई हरु बाउ आमा अथवा गर्ल्फ्रेन्ड सित. खास भन्ने हो भने यो मुजी बिहे गरेर कसैको कल्याण हुने रैनछ, मुजी दुई वर्ष पछी बुढी जाँठी दिदी-बहिनी समान हुने रैछन्, मुजी चिक्नै अल्छी लाग्ने, जनता हरु ले भन्न मात्र नसकेका हुन आज्काल त मुजी दूर दराज का कजिन हरु स्वास्नी भन्दा सेक्सी लाग्छन. खास मुजी एक वर्ष अघी नेपाल गाको बेलाँ मुजी मेरो घराँ मुजी एउटी तरुनी देखा परीन्, बीस बाइस वर्ष कि जाँठी पातलो कमर, हात मै नअटाउने दुध, स्माइल मोरी को तपसी पन्नु भन्दा पनि खतरा, काली काली हिस्सी मोरी तर मेरो बाउ को मामा पर्ने कि नातिनी, मुजी केही गर्न सकिएन मुजी हल्लाएर बसियो. भर्खर काभ्रे बाट काठमाडौं झरेकी एम ए गर्न भनेर, बाफल नजिकै बस्दी रैछ, खैर मैले त बिर्सिसकेको थिएँ अस्ती भर्खर जाँठी ले फेसबुकाँ फ्रेन्ड्स रिक्वेस्ट पठाइ, म् मुजी हर्ष ले गदगद मुजी झन्नै कट्टु मै स्खलन भयो आगामी कुरा हरु कल्पेर. चट्ट लाएर गफ दिइन्छ, पछी छोरो लिन जाने बेलाँ आइफोन लगिन्छ एसो छामछुम गर्न सम्म देली भनेर अनुमान लगाएँ. अब भर्खर भर्खर साझा मा पधारेका मान्यजन हरु लाई आफ्नो परिचय दिउँ, म् मुजी अन्डर्वियर हो, मलाई लाज साज लाग्दैन, म एकदमै चुतिया र हरामी मान्छे हुँ, मलाई अर्ती उपदेश दिनु को शायद आफ्नो हल्लाएर बस्न मा नै यहाँ हरु को फाईदा छ . सो लेट मी कन्टिन्यु - अब जाँठी सित कसरी गफ को सुरुवात गर्ने भनेर रात भरी निन्द्रा लागेन, मुजी फेसबुकाँ एस्सो हेरेँ जम्मा दुइटा फोटा, प्रोफाइल मा एउटा हिन्दी गीत राख्या बाहेक केही छैन मुजी भर्खर फेसबुक को एकाउन्ट खोलेकी रैछ भन्ने कुरा स्पष्ठ भयो. त्यस्पछी एक्दिन जाँठी लाई मेसेन्जर मा अन्लाइन देखें, मुजी काम मै थिएँ, मीटिङ मा पनि जानु पर्ने थियो तर एस्तो मौका आउँदैन भनेर एउटा मेस्सेज पठाएँ त्यस्पछी कुरा यस प्रकार ले भयो - म – हेल्लो जाँठी – (मेरो मेस्सेज हेरेर पनि चूपचाप्; आफू लाई मुजी टेन्शन) म – निन्द्रा लाग्या छैन तिमीलाई? जाँठी – (अझै चुप) म – सुनन तिमी पढिराखेकी छौ यता अमेरिका मा पढ्न एप्प्लाई गरेकी छौ? जाँठी - गर्न त मन छ, तर अङ्रेजी कमजोर छ (जाँठी ले बल्ल मुख खोली, मुजी अमेरिका भन्ने शब्द मुजी गोर्खेहरु लाई रामबाण जस्तै हुन्छ) म – अङ्रेजी त सिक्न मिलिहाल्छ नि, म पनि मदत गरिदिउँला, चिन्ता लिना पर्दैन जाँठी - हो र म – हो त नी कहिले आउने भन्ने प्लान गर्न पर्यो त्यस्पछी म हेल्प गरिदिउँला जाँठी - हुन्छ नि त, thankyou, म बाट त ok छ नी जाँठी ले ओके यसरी भनी मुजी फरियै खोलेर ओके भन्या जस्तो, मुजी लाँडो सनक्क. त्यस्पछी म अली व्यस्त भएँ जाँठी चाँहीँ मेरो पहिले को फोटो मा बिस्तारै लाइक मार्न थाली, म् मुजी मक्ख, त्यस्पछी मोरी ले आफ्नो एउटा खतरा मेकअप गरेको एस्तो दामी पिक्चर राखी जाँठो आनन्द नेपाल ले साझा मा त्यस्को रुप को वर्णन गरेर एउटा विडियो राख्थ्यो होला. पहिले पहिले त लाइक मात्रै आउंथ्यो, पछी पछी त मेरो फोटा हरु म कमेन्ट नि आउन थाल्यो. म् मुजी च्यांखे थापेर बसिरा चुतिया अचानक मुजी कमेन्ट पढे पछी कहाँ आएर फंसिएको जस्तो पो भान भो, जाँठी को अङ्रेजी त साफै रैछ् - मुजी टोटल नमोनास्ती “Kute bebi”, “auncle-anti darshan” “wau hiro” “byuti bhauju” जस्ता कमेन्ट ले मेरो प्रोफाइल भरिन थाल्यो आफुलाई मुजी निलुँ कि ओकलुँ भयो, मोरी को अङ्रेजी त यती साफ मोरी अमेरिका त के रक्सौल जान धौ धौ पर्ने, अचानक मन उदास भयो, जस्तै “Kyuti” भए पनि मुजी आफ्नो पनि क्लास छ, इज्जत छ, मुजी जती राम्री भए पनि त्यस्तो छे भने र मुजी त्यस्को रौं दार पुती कुनै अरु खाते लाई नै मुबारक. मोरी सित कसरी पिछा छुडाउने भन्ने कुरा सोच्दा सोच्दै एक्दिन त अत्ती नै भयो, जाँठी ले एस्तो कमेन्ट गरी मुजी दिमाग खराब. म् मुजी किस्मत मा ग्रहण लाग्या दशाहरी कसरी आफ्नो प्रोफाइल पिक्चर अप्डेट गर्न पुगेछु पहिलो कमेन्ट नै मोरी को “waau, hansy man, I miss u, plz cum fast” मुजी पढेर लाँडाँ ४४० वोल्ट को करेन्ट लागेको जस्तो पो भयो, मुजी कमेन्ट गरेको २० मिनेट भैसकेछ, मुजी कती जना ले देखे होलान, मुजी तुरन्तै त्यस्को कमेन्ट डिलिट गरेर जाँठी लाई सिद्धै ब्लक. म् जस्तो दशा अरु कसैलाई पनि लागेको छ की? एसो जानकारी पाम न
underwear · Aug 29, 2018 1:16 PM · 16,325 views
yo ta kei naya bahyena..asti ni yastai story post gareko thiyo kattu le...kattu ko rachana ma khiya lagecha..turi ma chai na lagos
teroobaau · Aug 29, 2018 2:04 PM
अन्देर्वेर भाइसापको पोस्ट आएर दङ्ग परेको त काटी कुटी यो कथा पहिलेको कथा जस्तै छ http://sajha.com/sajha/html/in... दिमागमा एस्तो कुरा धेरै आउने भएर पहिले लेखेको बिर्सिनु भयो जस्तो छ आशा छ आउने दिनहरुमा खाते भन्दा खाते नया प्रस्तुति लिएर आउने नै छौ |
khateynepali · Aug 30, 2018 9:59 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion