१.कंचनपुरमा १३ बर्षिय निर्मला पन्तको हत्या२. पोखरामा १३ बर्षिय पुष्पा के. सी. को हत्या३. महोत्तरीमा ८ महिनाकि बालिकाको हत्या४. ईटहरीमा ३२ बर्षिय कृष्णभक्तको हत्या५. बवरमहलमा ८० बर्षिय केशवराजको हत्या ६. पोखरा छोरेपाटनकि १८ बर्षिय सुस्मिता लामिछानेको शव फेवातालमा फेला परेको ७. सप्तरीमा १० गते २० बर्षिय युवति बलत्कृत ८. बिराटनगरमा ४ बर्षिय कृतिकाको अपहरण ९. बांकेमा ६ बर्षिय बालिका बलत्कृत १०. भक्तपुरमा १३ बर्षिय निसान खड्काको अपहरण पछी हत्या ११. काठमान्डौ तारकेश्वरमा एक रेष्टुरांमा काम गर्ने युवति बलत्कृत १२.कंचनपुरमा न्यायको पक्षमा उभिदा १३ बर्षिय सुनी खन्नाको गोलि लागी मृत्यु १३. ताप्ल्जुगंमा १ बर्षिया जुम्ल्या छोरीलाई आफ्नै आमाले चर्पीमा डुवाइ हत्या १४. मेलम्ची सिन्धुपाल्चोकमा अक जोडि एउटै पासोमा झुण्डीएर आत्महत्या 15. भोजपुरकी ११ बर्षिय रचना राईको बलात्कार पछि हत्या 16. ११ दिने शिशुको हत्या गरेको आरोपमा सिरानचोक गाउँपालिका-२ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङलाई प्रहरीले पक्राउ 17. बिर्तामोडमा आमाले ७-८ बर्षकी छोरीलाई कुटेर मृत्यु (kapal korna namaneko nihuma) १८. जाजरकोटमा २५ बर्षिय तारा सिंह अधिकारीको बिभत्स हत्या यि र यस्तै आपराधिक घटना हुन एक महिनामा घटेका ................. स्थिति सोचनिय छ ।
Ban Dana · Sep 1, 2018 7:47 AM · 13,685 views
All good Nepalese people are settled abroad or busy migrating all over the world. What can you expect from the Visa Rejected, unemployed frustated youth back in the country, they are busy smoking Ganja and doing drugs while the Bangladeshis, Rohingyas and Criminal Indians are slowly migrating to all cities in Nepal and bringing crimes, rapes along with them. Nepal, soon or later will be known as a rape nation. Last edited: 02-Sep-18 04:24 PM
AdrianDaju · Sep 2, 2018 4:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion