सम्झना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिजोको जीवन सम्झना भै समयको बेगमा बिलिन हुदैछ, भोलिको जीवन फेरी हिजोमा परिणत भै सम्झना मै बिलिन हुने छ. हिजोको सम्झना गर्दा गर्दै म बुढो भाको मलाई नै होश भएन. मृत्यु शैयामा मेरो लाश लम्पसार हुदा, बिदा दिने मानिषहरुले भनिरहेका थिए....अब केवल सम्झनामा !! आखिर सम्झना नै रहेछ जीवन...मात्र एउटा सम्झना!

ujl · Sep 5, 2018 8:41 PM · 372 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion