कुन गोर्खाली तरूणीले ♬♫♩.. Bob Dylan of India ;)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भारतिय गायक भुपेन हजारिकाले गाएका नेपालि गित 8th September is a 92nd "Birth Anniversary Day" of Sudhakantha Dr.Bhupen Hazarika of Assam. मैले भारतिय गायक भनेर चिनेको भुपेन हजारिकाले नेपालि गित पनि गाएका रहेछन भनेर थाह पाउँदा अचम्म लाग्यो । यो भिडियो तिनै क्षमतावान लेखक, गायक, संगितकार, फिल्म मेकर, कबि जे भने पनि भन्न मिल्ने डा. भुपेन हजारिका प्रति समर्पित छ। मलाइ हिन्दि फिल्म वा गित प्रति त्यति रुचि छैन - तर पनि, भुपेन हजारिकाका केहि गित भने सुनेको थिएं - रुदालि फिल्मको "दिल हुम हुम करे" र 'ओ गंगा बहती हो क्यों' खुबै मन परेका थिए। https://www.youtube.com/watch?...

AnandNepal · Sep 9, 2018 10:08 AM · 4,733 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion