विदेशमा बन्धक बनाउदै पैसा लुटियो नेपाल भन्दा सानो र गरिब अफ्रिकी मुलुकमा नेपालीलाई ६ महिना देखि १ वर्षसम्म थुनियो क्यानडा र फ्रान्समा राम्रो आयआर्जन हुने लोभ देखाइएको थियो ।इबोला भाइरस भेटिएको अफ्रिकी मुलुक मध्ये एक गिनि पनि हो । यो मुलुकमा एचआइभी संक्रमण समेत उच्च छ । थप पढ्न क्लिक गर्नुस https://bit.ly/2xkewcv
bhugolpark · Sep 15, 2018 5:53 PM · 9,162 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion