चर्चा बटुल्न मान्छे ले के के गर्दैन? एक जना youtouber लाई तेस्तै भाको छ, जति नौटंकी गरे नि youtoube मा view नबढे पछि एउटा गति छाडा केटि संग अस्लिल हर्कत गरेर चर्चा औन खोजे तर नतिजा उल्टो भयो उनको प्रेमिका ले नै छोड्ने धम्कि दियिन.. प्रेमिका लाई थर्कौना face book live मा suicide गर्ने धम्कि दिएछन, उनि कि के कम सिधै प्रहरी लाई खबर गरिचिन...प्रहरी ले immidate response गरेर पक्रेच एक रात थुनेर सार्वजनिक मुद्दा चलाउन खोजेछ.. prank video मात्र बनौन खोजेको र परिवार को बिसेस अनुरोध मा आइन्दा एस्तो कार्य नगर्ने सर्त मा छुटेछ. आस्था बाट
Hem Narayan Chhantyal · Oct 12, 2018 3:37 PM · 3,571 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion