पारसको बारेमा यो भिडियो प्रकाशित भए पछि धम्कि आउन थालेको छ .. के यो भिडियो हटाउन ठिक होला ? सुझाव दिनु पर्यो .. खासमा यो भिडियोमा कुनै नयाँ कुरा छैन । पुर्व उपप्रधानमन्त्रि चित्रबहादुर केसिले लेखेको लेखको एक भाग, अनि गायक ढकालले भनेका कुरा मात्रै राखेर कम्पाइल गरेको हुँ । भिडियो यो हो : https://www.youtube.com/watch?... Last edited: 21-Oct-18 11:14 AM
AnandNepal · Oct 21, 2018 11:13 AM · 181 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion