अस्पतालबाटै प्रधानमन्त्रीले विज्ञप्ती निकाल्दै भन्नु पर्यो – ‘भ्रामक प्रचार’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दुई दिन देखि अस्पतालमै रहेर उपचार गराइ रहेका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले आफ्नै स्वस्थ्य स्थितीबारे विज्ञप्ती निकालेका छन् । केहि अनलाइन समाचार साइटले ओलीको ‘दुखद’ खबर भन्दै झुटो समाचार प्रकासन गरेपछि प्रधानमन्त्रीले नै विज्ञप्ती निकाल्नु परेको हो । थप पढ्न क्लिक गर्नुस https://bit.ly/2PvMjdY

bhugolpark · Oct 30, 2018 11:34 PM · 7,830 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion