के कस्तो छ तपाईहरुलाई ? कता कता कुन कुन स्टेटहरु तिर बस्नु हुन्छ ? कति वर्ष भयो अमेरिका आएको ?
jagannathrupakheti · Nov 14, 2018 8:03 PM · 17,766 views
नमस्कार जगन्नाथ रुपाखेती सर अमेरिका पुगेको पनि १० वर्ष भैसक्यो | केहि गर्न सकिएन | खान, लाउन, बस्न बाहेक अरु उस्तै रहेछ | काम र घर बाहेक अरु केहि गर्न मन लाग्न छोडीसक्यो | अहिले मेरिल्याण्ड राज्यमा घण्टा हान्दै हो | जय नेपाल
shahi baba · Nov 15, 2018 9:49 AM
अहिले त सलिड स्टेट मा छु , अमेरिका चाहि सर्या छैन , सर्ने विचार पनि छैन , तर के थाहा भबिस्य मा के हुन्छ , अमेरिका सरियछ भने खबर गरम्ला अनी तपाई चाहि कुन स्टेट मा, कति भो अमेरिका आको ?
_____ · Nov 15, 2018 9:54 AM
जगन्नाथ रुपाखेती तपाई डि भी परेर आउनु भाएको हो ? तपाईले त डि भी परेर आएको मान्छेहरुले जस्तै प्रस्न सोद्नु भयो ।
meeradhakal1996 · Nov 16, 2018 4:36 PM
नमस्कार शही बाबा र ______ सरहरु , प्रायजस्तो नेपालीहरु घण्टानै हान्दै छौ अमेरिकामा । म पनि घण्टानै हान्दै छु । म चै अलास्का तिर छु । अमेरिका आएको पनि तिन वर्ष भयो । यता अलास्का मा कोही नेपाली पनि छैनन् जस्तो छ । इन्डियन रस्सियन यूरोपीएन बहेक आरु संग भेट भएको छैन ।
jagannathrupakheti · Nov 17, 2018 5:34 PM
मीरा ढकालजी तपाईलाई पनि नमस्कार, मा डि भी परेरैआएको हु । मैले एउटा नेपालीले आर्को नेपालीलाई शोधने प्रस्न सोधेको हु । हजुर चै कहाँ बसोबास गर्नु हुन्छ ?
jagannathrupakheti · Nov 17, 2018 5:43 PM
अलाबामा
meeradhakal1996 · Nov 18, 2018 12:37 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion