सात आठ महीना आगाडी को कुरो हो, क्यारोलिनाबाट कामको सिलसिलामा डि सी सर्नु पर्यो । भाग्यबस आउटी साथी त्यही बस्दी रैछे, डि सी मा कोठा को लागि त्यती टेन्सन् भएन। टु बेडरुम अपार्टमेन्टमा एक्लै बस्दि रैछे, रूम सेर गर्नु परेन खुसि लाग्या थीयो । खुसि पनि किन नलाग्नु त्यो केटी को अनुवार हेडम्ब्बा र पुतनाको कान्छी बहीनी जस्ती देख्ति जाठी। जाठीले म बोका भनेर सुनेकी रहेछे। आब तनाब, जाठी एति नराम्री की जाठीले अलि अलि बोका कुरा गर्योकी हल्का उठेको भाई बेओस भएर सुत्ने । जाठी खर्रेर बसेकी रहीछ । जैले खानै लाग्या जस्तो गरि हेर्थी। आफु बोका त बोकै हो तै पनि हेडम्ब्बा र पुतना जस्तो लाई के गर्नु, आलीकति पनि फीलिंग आएन । तनाब दिन दिनै बाड़दै गयो काममा पनि मन लागेन, काममा परफोर्मेन्स पनि घट्दै गयो, आई टी कामदार त परीयो, काम चैट। अब जाने ठाउ कही छैन, डि सीको महंग्गो भाडा के गर्नु के गर्नु । इन्डियन कन्सल्टटेन्सीको आर्को २-४ महीना नकुरीकन काम पाईने हैन। अब जाने ठाउ कही छैन, पैसा पनि त्यती थीएन बैंक मा ३००० डलर, पैसा नतिरेर क्रेडिट कार्ड पानी सब ब्लक, अपार्टमेन्टको भाडा, बीजुली, पानी, फोन को बिल, इन्टरनेट गरेर महीनाको १६-१७ सय खर्च । तनाब माथि तनाब, नजिकैको ग्यास स्टेशन मा काम त पाईयो, हप्ता को २० घण्टा त्यो पानी घण्टा को १० डलर, हप्ताको १६० डलर हातमा । तनाब नै तनाब थीयो एक दिन अपार्टमेन्टमा झ्याप भएर बसेको थीए बेलुका हेडम्ब्बा काम बाट आईन्, कुरै कुरामा झ्याप सुरमा हेडम्ब्बालाई दीईएछ थाहा नै भएन । हेडम्ब्बा पनी खुस, आफुलाई भाडा पनी तिर्न लगाईनन्, त्यसको सट्टा उनि संगै सुत्न लगाईन । इन्डियन कन्सल्टटेन्सीले ३ महीना पछि आर्कै स्टेट मा काम खोज्दीयो आफुमुजी टाप ठोकीयो । Last edited: 01-Dec-18 06:16 PM
talu_budo · Dec 1, 2018 6:09 PM · 5,735 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion