जग्गाको विवरण १. जग्गाको छेत्रफल : १८ आना, प्रति आना : ७ लाख, मोहडा : उत्तर पश्चिम २. बाटो : राजकुलो बाटो (सरकारी मापदण्ड अनुसार पछि २० फिट हुने) ३. सातदोबाटो बाट लगभग ५ कि. मि ४. पूर्व प्र. म. स्व. कृष्णप्रसाद भट्टराई को आश्रमबाट ४ सय मीटर को दुरी ५. गोदावरी रिसोर्ट बाट ३ सय मीटर को दुरी ६. संतानेश्वोर महादेव मन्दिर बाट १ कि. मि. को दुरी ७. भबिष्यमा housing र land planning को लागि बिक्रि पनि हुन सक्ने ८. त्यो छेत्र कै सस्तो दाममा ९. कुनै झैझमेला नभएको तुरुन्तै पास गर्न सकिने १०. तत्काल लाइ कुखुरा, बंगुर वा तरकारी खेति को लागि उपयुक्त, भबिष्य मा निकै राम्रो हुने ११. कर्मनाशा खोला बाट १ सय मिटर को दुरीमा १२. जग्गा उपयोग गरेबापत संतेनेश्वोर इटा उद्योग ले बार्षिक ३० हजार भाडा दीरहेको १३. दुइ चार वर्ष विदेश बसेर नेपाल फर्किदा जग्गाले दिने प्रतिफल राम्रो रहेको तुरुन्तै लिनेको लागिमुल्यमा थपघट गर्न सकिने, इच्छुक महानुभाव ले कागज पत्र हेर्न र field visit को लागि सम्पर्क गर्न 9818370840 ।
info.manojgiri · Jun 21, 2019 5:29 AM · 3,608 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion