घरमा पैसा-गरगहना राख्नी ठाउँ वा दराजलाई उत्तर दिशामा फर्काएर राखेमा लक्ष्मीको बास रहनेछ र अनावस्यक धन हानी हुँदैन। हजुरको बच्चा धेरै रुने, झस्किने, वा धेरै नै लोसे जस्तो भएमा पुरानो भईसकेको माछा मार्नी जालको सानो टुक्रा घर राख्नुस र बच्चालाई जालले टाउकोमा ७ पल्ट छुवाइदिनुहोस। बच्चालाई राम्रो हुन्छ। हजुरको घर सुख शान्ती छैन भने ! खाना पाकी सके पछी केराको पात वा टपरिमा ४ भाग गरी अली अली खाना राख्नुहोस र त्यो ४ भाग खनालाई १ गाई लाई, २ कालो कुकुरलाई, ३ काग लाई दिनु होला र चौथो भाग घर अगाडि बाटोमा राखिदिनु होला। एसो गर्दा हजुरको घर सुख शान्ती हुनेछ। हजुरको घर परिवारहरु बिरामी भईरहनु हुन्छ भने महिनामा १ पल्ट अवस्य तामाको सिक्का वा तामाको टुक्रालाई पानीमा बगाउने गर्नुहोस्। एसो गर्दा अवस्य राम्रो हुन्छ। पती-पत्नी बिचमा माया अझै राम्रो र गाढा बनाउन चाहनु हुन्छ भने आईतवारको दिन बिस्तारा मुनी सिद्धी जप गराएको जोडी गोमती चक्र सिन्दुरमा राखिदिनु र भोली पल्ट बिहान स्नान गरी माता पार्वतीलाई पूजा गरी तेही सिन्दुर लगाउनी गर्नु होला। अवस्य राम्रो हुन्छ। ज्योतिशिय जानकारी को लागि संपर्क गर्न सक्नु हुने छ । कमल कट्टेल kamal.kattel1 skype 9841388758 Last edited: 29-Jun-19 04:44 AM
kamal kattel · Jun 29, 2019 4:35 AM · 10,922 views
मेरा छिमेकीले दुई दाजुभाइ ले घर बनाएछन तर घर भने एउटाको उत्तर अर्काको दक्षिण फर्किएको छ | हैन तिमि दाजुभाइको बीच झैँ -झगडा छकि क्याहो | घरले पनि चाक फर्काएर उभिए जस्तो छ | के भंन्छस त्यो नक्सा कोर्ने गाउले दाइले बास्तु मिलाएर गर बना उनु पर्छ भनि मैले भने जस्तै गरेनन | त्यो बास्तु मिलाउने भनेको हग्ने ठाउ लाइ दिशा मिलाउनु पर्ने रे | मैले भने तेसो भए तिनले सुहागरातको दिनमा बास्तु नमिलाई ( दिशा नमिलाई ) बेड राखेको भए चिका-मारी पनि गरेनन होला ? पती-पत्नी बिचमा माया अझै राम्रो र गाढा बनाउन चाहना बिसयमा तपाइले भन्नु भए जस्तो सिन्दुरनै लगाउन छोडी सके ( सिन्दुर पनि छैन ) अर्को बिधि बताइदिनु भए बिदेसिएका हरु आभारी हुने थिए / थियौ |
Logan · Jun 30, 2019 3:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion