… को लोक गयाक प्रकाश कटुवालजी प्रति को निच र अभद्र बेव्हार ! मेरी प्यारी, मैले हजुरलाई थुकेको चै होइन नि फेरी तर हजुरले कटुवालजी प्रति जताउन भाको घटिया बेव्हार प्रति मेरो मन सार्है दुखेकोले हजुरको प्रविर्तीलाइ थुक्न म बाध्य भएको छु ! एउटा महानायिकाको उपाधि पाउन भाको महान कलाकारले आर्को कलाकार प्रति असम्मान किन गर्न भाको ? के लोक गयाकहरुलाइ तपाईले पाखेको संज्ञा दिन भाको ? जुन कलाकारले हजुरलाइ एरपोर्टमा मार्का पर्दा मदत गर्न भो, तेही कलाकार प्रति हजुर किन अन्ग्रेटफु हुन् भाको ? हजुर जस्तो महानायिका भए पछि त् झन् मोडेस्ट र हम्बल पो हुन् पर्छ त् ! महानियाको घमण्डमा अरु कलाकारलाइ मान्छे नै नगन्ने र अरु लाइ पशुवत ब्यवार गर्ने हजुरको अशोभनीय हर्कतले आज मेरो मन सार्है रोएको छ प्रियाँकाजी ! हजुरलाई म कत्ति धेरै माया गर्दछु ...साला त्यो बेमान बाउचासंग लस्पसिन्दा पनि कहिले हजुरको डिभोर्स हुन्छ र मेरो पालो आउला भनेर कुरी बसेको छु … खैर मेरो बात छोडिदिनुस ! जेसुक्कै भएनी हजुर मेरो दिलको राजकुमारी हुनुहुन्छ है ! तर गल्तिलाइ सच्यानुस न ल ? हजुरको हुन् नसकेको, नाज ब्रो https://www.youtube.com/watch?...
Nas · Aug 30, 2019 2:46 PM · 13,336 views
प्रियंका कार्कीजी यस्तो भन्नु हुन्छ... दुबैको डिटेलमा https://youtu.be/SA2osqzzYBI
itahariko · Aug 30, 2019 3:49 PM
nepal ko mahanayika. ani bhau khanu parena ta. yo mula folk singer chahih mahanfolkey hola, yeso priyanka le chance dihalchhe ki bhanera luggage uthaidai pachhi lageko hola, priyanka le baal nadikana gaidichey ani reese uthyo hola. herda nai boka type ko raichha.
robwin · Sep 1, 2019 6:19 AM
Is she a mahanayika ? I mean I watched her movies for 3 mins and couldn't watch longer than that. Acting ko "A" ko cheu chau Pani chainan ta yini. Tara mero bichar matra hola...yini sachikai bhane jastai mahanayika nai holin..ra kunai din Oscar nai jitlin ...Sayed ma nai andho Po ho ki ?
chatarpatar · Sep 1, 2019 10:33 AM
Lol she is not mahanayika. She doesn’t know acting. Her movies are grossly overrated by bhedas.
pepsi · Sep 1, 2019 1:03 PM
Last edited: 03-Sep-19 03:47 PM
Nas · Sep 3, 2019 3:37 PM
आँशु झारी नाटक गर्न भाको रे प्रकाशजी अनुशार ! मलाई पनि मेरी प्यारीले येक्तिंग गर्न भाको हो कि साँचीनै रुनु भाकी हो छुट्याउन सार्हो पर्छ नि हौ ! अनि साला त्यो बेमान बाउचा कति सारो “सिम्प बेटा मेल” हौ प्रकाशजी ले भन्न भाको जस्तै ! सत्य कुराको पक्ष पो लिन पर्छ त् ! आफ्नो स्वास्नी भन्दैमा उसैको कट्टुको तुना समातेर बस्दो रहेछ मोरा ! हेर बाबु लोग्ने भए पछि येसो दुइ चार चड्कन पड्काउँन सक्ने हिम्मत पनि राख्न सक्न पर्छ ! अमेरिका हो र सबै सहेर बस्न पर्ने ! हा हा ! तर म नारि हिँसाको चै घोर बिरोधि हो नि फेरी, है मेरी प्यारी ? https://youtu.be/F-agulwBGR4
Nas · Sep 3, 2019 3:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion