ईशा लामिछाने https://www.facebook.com/isha.... हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु । रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका बाबु पनि हुन् । हाम्रो डिभोर्सपछि दुई छोरीहरुको एक्लो अभिभावकत्व मेरो काँधमा आएको छ । डिभोर्सपछि हाम्रो बाटो अलग-अलग भयो । उनले नेपालमा नयाँ संसार बसाले । म अमेरिकामा छोरीहरुको सहारामा र उनीहरुलाई सहारा दिएर बाँचिरहेकी छु । डिभोर्सका क्रममा रविले मसित केही कागजी र केही मौखिक प्रतिवद्धताहरु गरेका थिए । त्यसअनुसार अमेरिकामा रहेको घरको मासिक किस्ता भुक्तानी गर्ने जिम्मेवारी उनले लिएका थिए । तर, उनले नियमित रकम नपठाएपछि तीन महिना अगाडि बैंकले घर लिलामीको नोटिस निकाल्यो । त्यसपछि उनले पठाएको केही पैसा र म आफैंले बाँकी रकम जोहो गरेर बैंकको किस्ता क्लियर गरेँ । आगामी दिनमा उनले प्रतिवद्धता पूरा गर्नेछन् भन्ने विश्वास लिएकी छु । अन्यथा, मैले पनि कानूनी उपचारको खोजी गर्नुपर्ने हुन सक्छ । रवि पक्राउ परेको खबरले अमेरिकामा हामी आमाछोरी चिन्तित बन्यौं । खासगरी ठूली छोरी निकै दुःखी थिइन् । मलाई पनि ननिको लाग्यो ।तर, यतिबेला नेपालमा रविलाई अर्को संकटले घेरेको छ । आत्महत्या दुरुत्साहनजस्तो गम्भीर मुद्दा लागेर पक्राउ परेर हालै पाँच लाख धरौटीमा रिहा भएका छन् । मुद्दाको फैसला भएको छैन । कागजीरुपमा सम्वन्ध अन्त्य भए पनि भावनात्मक सम्वन्ध नष्ट हुन समय लाग्दोरहेछ । सायद मैले आफ्नो मनबाट उनलाई पूर्णरुपमा निकाल्न सकेकी थिइनँ । त्यसैले उनलाई यो विपत्ति आइलाग्दा म बेचैन बनेँ । तर, सिक्काको अर्को पाटो पनि उत्तिकै संवेदनशील थियो । अर्को पाटोमा मजस्तै एक स्त्रीको सिउँदो पुछिएको थियो । र, उनका श्रीमानले मर्नेबेलामा रुँदै-रुँदै आफूलाई आत्महत्या गर्न विवश तुल्याएको भनेर रविको नाम लिइरहेका थिए । भिडियो हेरेपछि म निकै सोचमा परेँ । रवि हिरासतबाट निस्के पनि दोषमुक्त भएका छैनन् । म चाहन्छु- अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई किनारा लगाओस् र वास्तविक तथ्यलाई बाहिर ल्याओस् के धेरै मानिसहरुका लागि भगवान बनेको रविबाट कसैलाई आत्महत्यासम्म धकेल्ने दानवीय कर्म भयो होला ? मैले अझै पत्याउन सकेको छैन । यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको हुनाले अन्तिम निचोड निकाल्ने उसैको जिम्मेवारी हो । एउटा भिडियोलाई मात्रै आधार मानेर पक्कै पनि प्रहरीले र अदालतले निर्णय लिँदैन होला । भिडियोमा दिइएको वयान कति सत्य हो भनेर पत्ता लगाउने अन्य प्रमाणहरु जुटाइएलान् । र, अन्त्यमा सत्यता बाहिर आउला । म त यति मात्रै कामना गर्छु कि भिडियोमा बोलिएको कुरा सत्य सावित नहोस र रवि निर्दोष प्रमाणित होउन् । तर, मेरो कामनाले भन्दा पनि रविलाई उनकै कर्मले जोगाउने हो । यदि गलत काम गरेका छैनन् भने नखाएको विष पक्कै नलाग्ला । यदि शालिकरामले लगाएको आरोप सत्य ठहरियो भने रविका हजारौं प्रशंसकजस्तै म पनि निराश हुनेछु । भिडियोमा रविमाथि मृतक शालिकरामले लगाएको अर्को आरोपले पनि मलाई उत्तिकै स्तब्ध बनाएको छ । रविले सिधा कुरा कार्यक्रम चलाउँदा मानिसहरुबाट करोडौं रकम असुल गरेको आरोप मृतकले लगाउनुभएको छ । मैले २५ वर्ष रविसँग दाम्पत्य सम्वन्धमा रहेको अनुभवका आधारमा भन्नुपर्दा उनी यसअघि आफ्नो काममा जहिले पनि इमान्दार र प्रतिवद्ध थिए । अमेरिकामा रहँदा पनि धेरै नेपालीलाई निस्वार्थ सहयोग गरेका हुन् । सिधा कुरा जनतासँग मार्फत पनि थुप्रैको उपकार गरेको सुनेकी छु । तर, उनीमाथि उनकै पूर्वसहकर्मीले पैसा खाएको आरोप लगाइरहँदा त्यसले मलाई अचम्म बनाएको छ । रविबाट यस्तो काम भयो होला भन्ने विश्वास लाग्दैन । एउटा श्रीमतीका रुपमा मलाई रविलाई दिएका चोटहरु असंख्य होलान् । त्यो सम्झनेबेला अहिले होइन । रवि हिरासतबाट निस्के पनि दोषमुक्त भएका छैनन् । म चाहन्छु- अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई किनारा लगाओस् र वास्तविक तथ्यलाई बाहिर ल्याओस् । शालिकरामकी पत्नी सम्झनाले न्याय पाउन् । यदि निर्दोष भए रविले पनि न्याय पाउन् । हिजो बुवाको मुख हेर्ने दिन । अघिल्ला वर्षमा छोरीहरु यस दिन कति उत्साहित हुन्थे । मेरा छोरीहरुका पितालाई ‘फादर्स डे’ को शुभकामना छ । आफ्नो संसारमा भुलेर छोरीहरुलाई बिर्सियौ भने पनि छोरीहरुले तिमीलाई कहिल्यै भुल्न सक्ने छैनन् । किनकी एकपटकको बाबु सधैंको बाबु हो । ‘पूर्वश्रीमान’ भनेजस्तो ‘पूर्वबाबु’ वा ‘पूर्वछोरी’ कहिल्यै हुँदैन ।
Hem Narayan Chhantyal · Aug 31, 2019 9:18 AM · 5,815 views
लामो समय बिदेस बसे पछि नेपालमा रहेका हरु सामाजिक र सारारिक कारण बाट अलिक बिचल्लित हुने गरेको कुरा साझामा पनि छापिएका थिए | यो कथा धेरै संग मिल्न जाला ? धेरैले आफनी कथा लाइ अरुको बनाइ लेखने चलन गर्छन कहिँ तेस्तै त होइन ? You deleted my two comments because you are attention seeking cricket. Last edited: 31-Aug-19 10:38 AM Last edited: 01-Sep-19 03:16 PM
logan · Aug 31, 2019 10:34 AM
logan : bhai tero jindagi jasto ghanteshwor, tps , eps , assylum, advance parallel, opt cpt ma aljeko jeevan hoina, tero ta khappar bhaye po nepal aunsa sakthis , social security kura baseko holas , kun din asylum approve huincha ani social security benefit liyera tana card ghotera pet fulney gari kham bhanera jindagi nai sadako .. hami zero level ma america aako 10 barsa afno field ko kam gariyo , afu lai chine kamaye pachi afnai desh farkiyo. taera lai ta yo sapana matra ho, ghanta handa handa 60 barsara tero utai bitcha, ani budo goru ta nepal aayera k garnu ? k nepal ta jasta buda goru lai palne bridda asram ho ? tero lekhai ma tero afno frustration ra aru ko pragati prata daha dekhincha, aba taile ravi lamichane , ani ma jasta ko daha garea tero aayo matra ghatcha, saja ma basera jati bhuke ni lasta ma taile khane ta haddi nai ho, bhuk kancha bhuk.. jati bhukyo afno frustration ali kam huncha
Hem Narayan Chhantyal · Aug 31, 2019 10:59 AM
Bro Hem Narayan Nepal ma pakkai hoina..Bihana ko 4, 5 baje comment gareko xa. Kina Nepal ma chu Just asking him what he doing at 4 , 5 AM on Sajjha. He will delete your comment. No sure why. Last edited: 31-Aug-19 12:41 PM
itahariko · Aug 31, 2019 12:17 PM
Itahari urf logan urf psycho : auta account bata coment gar na yar kaile ko kaile ko kaile keti, manasik bichalan ko parakastha . ma neal ma bakhra lai ghas halera aako ra hu ra aile bihan ko 4 bajeko chaina nepal ma , talai teej ko ni subhakamana keti ko fake account ta banai aba sari ra chura la best wishes.. thmro fokso ma pani jamerko cha dimag ma kir pareko cha ,, teej sake pachi upachar garna jau Last edited: 31-Aug-19 12:42 PM
Hem Narayan Chhantyal · Aug 31, 2019 12:21 PM
Bro guff nahana aja ta 4 baje chaina aru thread ma ta 5 bajeko thiyo comment garda. Tehtro sodheko kai ho.
itahariko · Aug 31, 2019 12:24 PM
Bro jhyali. Feri comment delete..kati saro hau. Aru tira tyatro sodheko kina bihana ko 4, 5 baje vanda kei vandaina. Khali comment delete garcha. Daal me kuch kala hai k prove garna khojeko ho
itahariko · Aug 31, 2019 12:37 PM
Itahari urf logan urf psycho : auta account bata coment gar na yar kaile ko kaile ko kaile keti, manasik bichalan ko parakastha . ma neal ma bakhra lai ghas halera aako ra hu ra aile bihan ko 4 bajeko chaina nepal ma , talai teej ko ni subhakamana keti ko fake account ta banai aba sari ra chura la best wishes.. thmro fokso ma pani jamerko cha dimag ma kir pareko cha ,, teej sake pachi upachar garna jau
Hem Narayan Chhantyal · Aug 31, 2019 1:06 PM
[Disallowed String for - replaced word]: who the fuck you are ? Just copy and paste makes you a great person in sajha. I am who I am and I am not you who is a intention seeking whore.
Logan · Aug 31, 2019 9:18 PM
Don't tell bhai , start from Dai.
Logan · Aug 31, 2019 9:19 PM
@logan futeko dhal , ur who ur hahah, says " feteko dhal " ghanta hanera ballis, din bhar gas station ma net chalauna painas, tero jindagi gas station ma sura huncha ti sakincha . mula cheap labour. bholi ni ghanta hanna jascha ki chutti cha hahaha ghantu
Aman Chhetri · Aug 31, 2019 9:39 PM
साझामा एटेन्सन सिकिंग कीथ्रा फट्याङ्रा हरुले ले ढाकेको छ | फुटेको ढाल को कुरा उठाइस अमन : बाउको फुटेको हो कि होईन DNA टेस्ट गरेर आइज अनि मात्र अरुलाई औल्या | Last edited: 01-Sep-19 10:24 AM
Logan · Sep 1, 2019 10:08 AM
logan bau ko bejjat nagar ja bhai ghanta hanna rent ni tirnu parla ta jasto ko sarai chinta lamchha
Aman Chhetri · Sep 1, 2019 11:29 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion