Hem Narayan Chhantyal · Sep 17, 2019 8:53 PM · 15,586 views
👍🏻 Last edited: 21-Sep-19 02:45 PM
AdrianDaju · Sep 18, 2019 12:24 AM
हामि एसियन हरु कोही भन्दा काम छैनौ | कुरा सुन्दा करोडौ भन्दा कमका कुरा गर्दैनौ | नदेखेको, नसुनेको कुनै कुरा मा कमि छैन | घरमा आमा श्रीमती भात सेलाए कहिले आउला भनि पर्खेर बसेका हुन्छन , चियापसलमा हुईकि दिई रहेका हुन्छन | कामगरेर पैसा कमिने कुरामा भन्दा ठगठाग र छोटो समयमै आरब पति हुने दिवा स्वप्न बाट पिडित छौ | श्रमजीबी भएर काम गर्ने भए बिदेशी रोजगारीमा लागि हाल्थे किन देश कुरुवा हुन्थे ? सक्तैनौ जागिर खाउ भनाइ छ , ब्यापार ब्यबसाय अपार हुन्छ | नाग्लामा सुन्तला बेचेर राजधानीमा 2-३ ओटा घर जोड्ने हरु छन् | कुरा को चुर चै लाज नमानेर श्रमजीबी हुने मानसिकता कसरि बढाउने , यो हुना साथ् डुकु नभएर ब्यबसाई हुन्थे | तास्नु भयो धन्यबाद | नेपाल मै हुने देखि बिदेशमा बस्ने हरु अनि हातमा खेलौना ( इन्टरनेट /स्मार्ट फोन ) हुने हरुलाई थाहा नभएको कुरा चै अबस्य होईन |
Logan · Sep 18, 2019 7:59 AM
Last edited: 20-Sep-19 01:46 PM
AdrianDaju · Sep 18, 2019 12:37 PM
https://youtu.be/sMweE6nuSqQ Last edited: 20-Sep-19 01:51 PM
AdrianDaju · Sep 20, 2019 1:47 PM
https://www.youtube.com/watch?...
AdrianDaju · Sep 20, 2019 1:58 PM
AdrianDaju · Sep 20, 2019 10:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion