Khaobaadi_Netaa · Oct 3, 2019 10:59 AM · 1,921 views
बिस्वकर्माका सहयोगिले सिवलाई खुशी पार्न बनाइेको थियो, यो कलियुगमा देखा पर्न गएको हो | त्यो युट्युब का गणेशलाई नतमस्तक भै प्रणाम मात्र गरेमा कुमार हरुले कुमारी, विवाहितले सफल दाम्पत्य जिबन, जोगिलाई दैनिक भरिपूर्ण झोली, गरीबदास्लाई लक्ष्मी, कानोलाई आँखा बोली, लगडोलाई खुट्टा . बुढीको साथी सँग vs बुढाको साथी सँग मिलाप, ढुकुरे गर्दभे हुन सक्ने, जागिर खोज्नेलाई जागिर मिल्न सक्छ | Last edited: 03-Oct-19 07:49 PM
Logan · Oct 3, 2019 1:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion