पाटन अस्पातल बाट छुटेको

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कट्टु ब्रो को कथा निस्किन थाले पछी हस्तमैथुनकारहरु साझा बाट सन्यास लिए झै गरे पछी साझाले मुख धुएको हो कि जस्तो हुन पुगेको छ | बौद्दिकताको चोरि गरे भनी  हुटिट्याउले सागर थाम्न खोज्ने हरु बर्खामा उम्रिएका च्याउ झै साझामा छ्यास छ्यस्ती उम्रिए | अहिले युट्युब तास्नेको होडबाजी चलेको छ | हामी नेपाली नक्कल गर्न सिपालु छौ अनी गरी हाले पनि अलिक सफलता पाएका, सज्जन र भद्र आदिको गरे पनि ठिकै हुन्थ्यो | एउटा गुलेले नक्कल गर्न पुगेछ " Logan" को "Golan" बनाउन पुगेछ | भात्मारले तेतिमात्र हो र त्यो फोटो पनि उही मात्र नभएर, छाटकाट नगरि हुबहु फोटो तास्न पुगेछ | जाठोले के देख्यो त्यो नाम र फोटोमा, लेखाइ हेरेर नक्कल गरेको भनौ भने कुनै बिशेष लेख न कुनै युत्युब नै तासेको छ | तेस्ले अबस्य पनि पाटन (राची) अस्पातल बाट छुटेर ईन्टरनेट क्याफेमा काम र बास पाएको हुनु पर्छ ? साझामा पनि सिजनल भिजिटरहरु कात्तिकमा कही नदेखिएका स्वान हरुले ()कुकुर कुकुर्नी ) सडक गल्ली कब्जा गरे झै देखिन्छ | अनी ग्रेसम को सिद्दान्त 'Bad money drives out good" यहाँ पनि लागु भएको देखिन्छ | को को आउट भए , पारीए , बिस्थापित भए , भार्याको चेपाटोमा परे, कोही बुढीको साथीको रागमै बिलाए, कोही युटुब खोज्दा खोज्दै कुम्भकर्ण निन्द्रामा पुगे, कबिता कोर्न खोज्ने हरु पाठक बिहिन भए र अस्थाए, कथाकार हरु आफ्नै बुढीलाई श्रोता बनाएर मस्त भए, गाउघरमा होच्चिएर बस्नेहरु कम्पुटर पछाडि लुकेर शिङ्नाद गर्ने हरु भिर बाट लडे कि, नयाँ लडाकु भनौ वा सिकारको खोजिमा ओझलिए ? आजभोलि साझाले अनुहार फेरे झै लाग्दै छ | यो मेरो मात्रै हो कि साझाबासी हरुको सोच पनि उस्तै हो ? Last edited: 20-Oct-19 07:00 PM

logan · Oct 17, 2019 11:09 PM · 3,891 views

5 Replies

साझामा नयाँ ट्रेन्ड देखा परेको छ , तेश्रो लिङीको कथा लेख्ने होड बाजी अनी म पनि पछ्याउदै छु | सोनिकाले पुरुष सँग दुदा मैथुन गर्न रुचाउछिन कि महिला सँग रतिकृया गर्न ? ब्यक्तिगत रेसर्च गर्ने हरु कही गूदा मैथुन्को रिसिभर भएका त होईनन ?

Logan · Oct 18, 2019 8:03 AM

लेख्न त लेख्योउ तर के लेख्योउ था भएन....एकचोटी तिमि ले ठुलै स्क्रिप्ट लेखि रा छु भनेर पोस्ट गरको थियौ , ल अब राम्रै लेखक को जन्म हुने भयो भनेर सोचेको, तिम्रो यो लेख पढे पछि फेरी " हात्ती आयो हात्ती आयो फुस्सा " भयो, तिमि मेहेनत त गर्छौ तर "रंग ढंग " "ताना बना" बिनाको तिमि ले के बिसये उठाको र के भन्न खोजेको तेस्को को "सार" छैन, तिमि तिम्रो लेख मा मलाई "इंगित" गर्छौ, येस्मानि "बौद्दिकताको चोरि गरे बनी हुटिट्याउले सागर थाम्न...." मलाई र आनन्दे लै भन्न खोजेको होलाऊ, लेख्दा specific भयर लेख्नु , सानो बिसये उठाउनु र तेसलाई elaborate गर्नु, सबै कुरा मिसाएर लेख्दा सार आउदैन र खिचडी जस्तो हुन्छ, अनि title के राखेको तेस्तो, body संग मेल खाएन, फुर्सद मा अनन्दे को youtoube video हेर्नु , तेस्को लेख राम्रै छ, "कोही बुढीको साथीको रागमै बिलाए" यो पनि फेरी मलाई भनेको रैछौ, यो मेरो लेख हो, office मा ७ minute मा लेखेको ३ वर्ष आगाडी, नेपाली मा translate गर्न नि भ्याको थिएन, यो trendsetter लेख हो, येस्पची "फलानो को मिजु सित " "ढिस्कानो को को सित" आदि २० ओट लेख आए, मेरो येति बदनामी भयो कि के भन्नु... सार चै के भेन लाखे पछि पाठक लाई मज्जा आवोस, तिमि ३ महिना लाएर लेक्छौ अनि ३०० viwe औचा भने के मज्जा, तिम्रो तेस्तै भै र छ, लु BOOT गर्दे तिम्रो लेख

Samrat Singh Karki · Oct 19, 2019 9:55 PM

हजुर जस्तो धुरन्धर विद्वान अनी पूर्व मेची देखी पश्चिम महाकाली अनी देश देशान्तर खाएकाले पाटन अस्पताल बाट छुटेको मान्छे को हुन भनेर बुझ्ब्नु भएन  जस्तो छ | नेपाल मा हुँदा हामी राची बाट छुटेको भन्थौ, भारत  पाटना बासिले बक्सर बाट छुटेको अनी अहिले राची को ठाउमा मानसिक रोग उपक्षर केन्द्र पाटन आस्पातल बाट छुटेको मान्छे भन्न् थालइेको हुनाले मैले पनि सिर्सक तेहिनै राखन पुगेको हुँ |  सिर्सक मिलाएर पढन्लाई पुस्तकालय मा गएर किताब किन्ने र पढ्ने गर्दा मात्रा ठ्याक्क मिल्छ | सस्तो प्रहर्शन र मनोरन्जनका छिर्नु भएको , सित्तैमा एस्तै मात्र पस्काइ हुन्छ, रुची भए निल्नु नभए आफ्नो बाटो तताउनुस् |  त्यो माहान कथाकार हजुरनै हो, त्यस्तो महान कथा नयाँ साहित्यकार हरुलाई प्रेरणाको श्रोत  मुहान नै भएको हुनु पर्छ | एक पल्ट् बिउत्याईदिनु भए  हामी पनि तपाईंको साहित्य भनौ वा बायोग्राफी को मजा लुटन पाउने थियौ | अनी हर्जुले भने पाठक बर्गलाई आनन्दित तुल्याउने  लेख पढ्न पाउदा सबै आभारी हुन्थौ र म जस्ताले पनि कसरी लेख्नु पर्दो रहेछ ज्ञान प्राप्त हुन्थ्यो ? यो मेरो ब्यतिगत बिचार  मात्रै हो | होईन खोजी टोपले अनी दोहोर्याएर तेहेर्याएर मात्र होईन १० चोटि पढ्दा Trendsetter हो होईन तर म मार्का अनी बुढीको साथी सँग साररिक संपर्क ठुलो उपलब्धी र महान कार्य गरेकोमा बिशेष जोड दिएको रहेछ | मेरो लेख झन महा TrendSetter हो, ताना शर्माले ल्याउन सुरु गर्नु भएको जस्तै हो , बुझन खोज्नु भन्दा पनि सर सर्ती पढ्ने अनी चैट भएको चङ्गा झै ठान्दा हेडिङ सँग Body content मिलेको नमिलेको दिमागमै उठ्दैन | पाठकलाई माजा लुटाउन लेख्ने भए किन यो मुजी साझामा छिरी बस्थे, अनी यो साझामा राम्रो कबिता कथा लेखेर पाठकको मन बहलाने काम आज भोली युट्युब टास्ने ले दीइ राखेका छन अनी तपाईं जस्ता हस्तीको बौदिकता चोरी हुने ठाउमा राम्रा राम्रा कुरा नलेख्दा त मुजी भातमारा नक्कल नाम को मात्र नभएर फोटो पनि उही टास्न पुगेछन | यदी त्यो बुडिको साथी सँग चिकामारी भएको कथा पढ्न् पाए भने हजुरको नाम पनि कसैले Savrant Singh Sarki राख्न बेर छैन ? Last edited: 19-Oct-19 11:53 PM

Logan · Oct 19, 2019 11:22 PM

timro nam aru ley copy gareko tha timri "hit " bhako sanket ho, mero ta aile samma 10 12 ota ley copy gari sake . ma gari kha bhanera chori dinchu. na mero nam samrat ho na timi golan hou , copy gare k bho ta garna deu , ani sajha ma lekhe pachi ta ary ley padhun bhanera lekhe hola ni natra ta ghar ko "diary" mai lekhintho hola ni. ke biyutaunu yar khasai ramro lekh hoina negatively criticized bhako lekh ho tyo. tes bata dherai gali khaye pachi yo " samrat singh karki " bhanne upanam bata lekhna thaleko.

Samrat Singh Karki · Oct 19, 2019 11:34 PM

What makes you come back again and again ? You are obsessed with Sajha!  Many Sajha visitors need counseling therapy.  Last edited: 20-Oct-19 11:51 PM

Logan · Oct 20, 2019 10:28 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion