म जस्ता आफ्नो स्वार्थ को लागि देशको नागरिकता त्यागेकाले राष्ट्रभक्ति बारे बोल्नु हास्यास्पद हो र यो मेरो चासोको बिसाए हैन तर बोल्न कर लाग्यो...भू उपयोग बारे मेरो र कार्ल मार्क्सको उही धारणा छ, प्राकृतिक स्रोत ( जल, जमिन बन ) कसैको ब्येतिगत हुदैन, अस्थाई रुपमा जसले तेस्को उपयोग गर्छन त्यो तेस्कै हो तसर्थ कालापानी, लिम्पियाधुरा मा ऐले जो जसले भूउपयोग गरि रा छन् त्यो जमिन तेस्कै हो , fact भन्नु पर्दा म ऐले सम्म त्यहाँ गको छैन र त्यो कसको हो मलाई एक रत्ति नि था छैन, तर येसो नाम सुन्दा लिम्पियाधुरा न भारत को न नेपालको जस्तो लाग्छ , यो त चिन को हुनु पर्छ नेपाल को भए एसको नाम सन्दिखर्क, मानेभंज्यंग, हर्कपुर, रातमाटे आदि हुनु पर्ने, येदि भारत को भए गोरखपुर, पवाली, उडिसा आदि हुनु पर्ने , लिम्पियाधुरा, नाम सुन्दै made in china जस्तो छ, नालापानी चै हाम्रो भनेर पैले देखि पढेको तेसैले नालापानी हाम्रै होला, कालापानी चै आदि काल देखि भारत कै हो भन्ने सुनेको , मैले देव आनन्द को "सजाय कालापानी " हेरेको छु, तेस्मानी त्यो भारत कै हो भन्ने उल्लेख छ / मैले येस्मा दाबी बिरोद कहिँ गरेको छैन, म IT को मान्छे हुनाले येसो logic को कुरा मात्र गरेको.. बाकी रामजाने Last edited: 19-Nov-19 08:16 PM
Samrat Singh Karki · Nov 19, 2019 8:15 PM · 12,793 views
Bhako Nepal ta bikash ko naam ma Kaii garna sakeko chaina, kala pani leyera k garne ho, baru bharat ra china lie diye huncha
Rambrooo · Nov 20, 2019 7:19 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion