नया मन्त्रिमण्डलमा केपी ओली आजीवन प्रधानमन्त्री बन्ने पनिहो नेपाली बन्न पुगेको छन्, ३ ओटा मृगौला फेल भएका , हाल उनि ३ हप्ता देखि dialysis को सहयेता ले बाची राखेका छन्, मृगौला ले पूर्ण कम गर्न छोडे पछि सामान्यतया १८ महिना सम्म मानिशको आयु रहन्छ, उपेन्द्र यादव लाई भैसी चराउने जिम्मा कालापानी भारत मे हे भन्दै हिड्ने उपेन्द्र यादव लाई " उसो भए भारत मे भैसी चरौन जाओ" भन्ने किसिम को आपमनित संदेश दिदै मन्त्रि बाट घटुवा गरेका छन् , मालदार स्वास्थ मन्त्रालय बाट हटाएर नाम मात्र को कानुन मन्त्रालय मा उपेन्द्र लाई सरुवा गरेको छन् , बाबुराम संग मीत लाए पछि उनलाई आपमन गर्न कानुन मन्त्रालय दिएको हो, अहिले उनि भरत भ्रमण मा छन् , भारत बाट फर्के लगतै उपेन्द्र ले राजिनामा दिने सम्भावना छ बादल र बास्कोटा झन् सक्तिसाली, बाल बाल बचे शक्ति बस्नेत र बिना मगर IGP सर्बेन्द्र खनाल सिन्को भाच्न नसकी भ्रस्टाचार मा लिप्त भए पनि सान्ति सुरक्छ्या को सबै कमाण्ड बादल ले सम्हालेका छन्, IGP पद सके लगतै उनलाई अख्तियार ले मुद्द्दा हाल्ने तयारी गरेको छ, उता "२ तिहाई लाई हेप्ने " भन्दै पत्रकार लाई थर्काउने गोकुल बास्कोटा को पेर्फोर्मेंस धेरै राम्रो देखिएको छ, प्रचण्ड सर्बे सर्बा अब को ५ वर्ष देश प्रचण्डको हातमा ओली लाई आजीवन प्रधानमन्त्रीमा सहमति बनाएर प्रचण्ड ले ने क पा कमाण्ड सम्हाल्ने छन्, अब उनि पार्टीको प्रथम भएका छन्, उता प्रधानमन्त्री को condition कुनै पनि time क्रिटिकल हुन सक्ने भएको कारण उनि जुनै बेला प्रधानमन्त्री हुने सम्भावना छ, प्रधानमन्त्री उपचार मा बिदेस गए या बिरामी भए अब सरकार को कमाण्ड सिधै प्रचण्ड ले गर्ने छन्, यो भन्दा पैले प्रधानमन्त्री को अनुपस्थितिमा उपप्रधानमन्त्री ले सरकार समाल्थे, प्रचण्ड येति सक्तिसाली भए कि उनकै बुहारी को पर्फोर्मंस ० हुदा समेत उनलाई मन्त्रि बाट हटाउन सकेनन, उनकै भान्से भएका कारण शक्ति बस्नेत को नि पद जोगिएको छ, गोकर्ण र लालबाबु नि चट सोचे अनुसार काम गर्न नसकेका गोकर्ण र लालबाबु को पद चट भएको छ, माधव नेपाल कोटा बाट मन्त्रि बनेको यो २ को हरिबिजोग ले पार्टीमा माधब नेपाल को सक्ति कम्जोर रहको संकेत दिन्छ, अंग्रेजीले डुबायो मात्रिका लाई बानिज्ये सम्मेलनमा अंग्रेजी बोल्दा " इधर " "उधर" घुसाएर चर्चा मा आएका मात्री यादव को नि पद चट भएको छ स्रोत " आफै " बरिष्ट पत्रार SSK Last edited: 20-Nov-19 02:55 PM
Samrat Singh Karki · Nov 20, 2019 2:54 PM · 6,293 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion