प्रबाशी नेपाली एकता समाज अमेरिकाको अध्यक्षमा म्याग्दीका शेरचन चुनिए इनेप्लिज २०७६ मंसिर १७ गते ११:१८ मा प्रकाशित वाशिंगटन डिसी – रास्ट्रिय प्रजातन्त्र पार्टीको प्रबाश संगठन ” प्रबाशी नेपाली एकता समाज, अमेरिका ” को बाल्टिमोरमा सम्पन्न प्रथम अधिबेशनले अमेरिकाको केन्द्रिय अध्यक्ष पदमा म्याग्दीका राजेन्द्र शेरचनलाई चुनेको छ। बाल्टिमोरका नेपालीहरुको आफ्नै बाना भबनमा यही डिसेम्बर १ तारिख दिन आयोजित भब्य उद् घाटन समारोह पश्चात सम्पन्न संस्थाको बन्द सत्रमा बोस्टन च्याप्टरका अध्यक्ष शेरचन अमेरिकाको केन्द्रिय अध्यक्षमा निर्बाचित भएपछी अधिबेशन उद् घाटन गर्न नेपाल देखी आएका रा.प्र.पा. का अध्यक्ष पुर्ब उपप्रधानमंत्री कमल थापाले खादा पहिर्याई दिएर नव निर्बाचित अध्यक्ष शेरचनलाई बधाई दिएका थिए। प्रबाशी नेपाली एकता समाज अमेरिकाको नव निर्बाचित केन्द्रिय कार्यसमिती यस प्रकार छ : १) अध्यक्ष – राजेन्द्र शेरचन ( बोस्टन ) २) उपाध्यक्ष – दिपु भुषाल ( टेक्सास ) ३) उपाध्यक्ष – नरेन्द्र शाह ( न्युयोर्क ) ४) उपाध्यक्ष – राधा शर्मा ( म्यारिल्याण्ड ) ५) महासचिब – नवराज खड्का ( न्युयोर्क ) ६) सचिब – नरेन्द्र रावल ( म्यारिल्याण्ड ) ७) कोषाध्यक्ष – रामशरण श्रेष्ठ ( न्युह्याम्पसाएर ) ८) सदस्य – रुद्र रावत ( न्युयोर्क ) ९) सदस्य – नारायण थापा – ( भर्जिनिया ) १०) सदस्य – पारशमणी श्रेष्ठ ( म्यारिल्याण्ड ) ११) सदस्य – बाचुन के० सी० ( न्युयोर्क ) १२) सदस्य – साधुराम कुईकेल ( बोस्टन ) १३) सदस्य – सुनिता लिङ्ग्देन ( ऒहायो ) १४) सदस्य – बामदेब अर्याल ( म्यारिल्याण्ड ) १५) सदस्य – अर्जुन बिस्ट ( क्यालिफोर्निया ) प्रमुख अतिथी रा.प्र.पा. अध्यक्ष / पुर्ब उप-प्रधानमंत्री कमल थापा प्रथम अधिबेशन उद् घाटन गर्दै प्रमुख अतिथी कमल थापा महाबाणिज्यदुत प्रेमराजा महत म्यारिल्याण्ड राज्यको स्थानीय साँशद / स्टेट डेलिगेट ह्यारी भण्डारी रा० प्र० पा० का सह-महामंत्री प्रेम कुमार श्रेष्ठ रबिना थापा , एन० आर० एन० आई० सि० सी० महिला उपाध्यक्ष लोकनाथ तिवारी, अध्यक्ष जन सम्पर्क समिती र प्रबाशी नेपाली मंचका अध्यक्षहरुका साथ कमल थापा https://www.enepalese.com/2019... Last edited: 05-Dec-19 09:27 AM
ktmpost · Dec 5, 2019 9:26 AM · 11,894 views
Nepal को राज नैतिक पार्टी बिना गुहु न आउने हरुले America बस्नु भन्दा नेपाली गए बेश , / यो संस्था ले गर्ने चाही के ? स्वन्तन्त्र रुपमा केहि गर्ने औकात न हुने ले किन सस्था खोल्नु / निकै ठूलो अमेरिकै थर्काउने चुनाव जिते जस्तो नेपाल देखि राजनैतिक पार्टी का बिशेस अतिथि बोलाएर माला लाउनु पर्ने ? समाज बनाउने वा सुधार्ने संस्था मा हुनेहरुले पहिले आफु लाइ सुधार्नु पर्छ अनि तेता पट्टि सोच्नु बेश होला / यो पानस ले उज्यालो छरोस तर नेपालको कुनै दल बिसेस हो पिठ्ठु न होस् /
tallagheremaila · Dec 8, 2019 7:56 PM
La badhai cha. yo rajnitik party ko top level ko jhole, chamcha, hanuman maa dariyera yesta mahaan mahan position paauney sabai bhakta haru ma. aaba chaakadi ani chaaplusi ajhai badhi garera taluwa chatuwa samma pugnu hunecha bhanney agrim subhakamana. Baki ta hajur haru jasta mahaan idol haru bata k nai aas garnu ra.
yestai_cha · Dec 9, 2019 8:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion