खोला वारी, खोलि पारी न्यूरो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खोला वारी खोलि पारी न्यूरो -न्यूरो न्यूरो न्यूरो भन्दैमा ज्यान ब्यूरो यो गीत सुन्ने त के, न्यूरो भनेको के हो धेरै लाई था छैन ५० साल तिर होला रेडियो नेपाल बाट खुब बज्थियो यो गीत, तेती बेला साहित्य संसार भन्ने कार्यक्रम चलाउने दाहाल येग्यनिधि " जधौ" बुडा थिए ३ ४ वर्ष आगाडी बितेर गए, ऐले यो गीत र येस्तै गीत धेरै लॊप भैसकेछन / १५ २० वर्ष को अन्तराल मै हाम्रा धेरै "कालजयी" गीत लोप भै सकेचन/ पछि सम्भुजीत भन्ने राँगो ले यो गीत लाई चोरेर एस्तो बनाएछ कोक्यौच म खैनी खान्न ए माया तिम्लाई नलगी मा जान्न सैनिक लाई टुडिखेल मायालु लाई जौलाखेल , लगनखेल

Samrat Singh Karki · Dec 9, 2019 7:58 PM · 8,812 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion