गाउन जान्नेले जित्ने भए - मिस जमैका नाच्न जान्नेले जित्ने भए - मिस् इन्डिया अनुहार हेरेरै जिताउने भए - मेक्सिको आयोजक लाइ खुशि पार्न - इंग्लेण्ड (नाचगान सबैमा अब्बल डाक्टर, इन्डियन ओरिजिन) दिमाख लाउने ले जित्ने भए - नेपाल कस्ले जित्ला? फाइनल on Dec 14, 2019 9 AM Eastern Nepal @ 7:45 PM Last edited: 14-Dec-19 12:22 AM
AnandNepal · Dec 14, 2019 12:21 AM · 5,949 views
जित्यो त .. मेरो गेस ठ्याक्कै मिलेछ !! मिस जमैका "गाउन जान्नेले जित्ने भए - मिस जमैका - पहिलो भयो नाच्न जान्नेले जित्ने भए - मिस् इन्डिया " -- तेस्रो भो दिमाख लाउने ले तिन तिन वटा उपाधि पायो - मल्टिमिडिया, H2H र बिउटि विथ अ पर्पोज !! सबैलाइ बधाइ : मैले तुलना पहिल्यै गरेको थिएँ : मिस वर्ल्ड जमैका र नेपालको तुलना: https://www.youtube.com/watch?... मिस इन्डिया र नेपालको तुलना https://www.youtube.com/watch?...
AnandNepal · Dec 14, 2019 12:12 PM
नेपालले मिस वर्ल्ड जित्न नसक्नु मुर्खताको पराकाष्टा । (यो स्क्रिप्टमा भिडियो बन्दैछ) मिस नेपालले मिस वर्ल्ड टाइटल त टाढाको कुरा भयो, ट्प ५ मा पनि पर्न नसक्नु भनेको -- मुर्खता हो । अति नै ठुलो मुर्खता हो । खासमा अघिल्लो बर्षकै इतिहास दोहरिन्छ भन्ने : हेडटु हेड च्यालेन्जमा अनुष्काले प्रस्तुत गरेको परिचय भिडियोले नै प्रष्ट भएको थियो - अनुष्काले अघिल्लो बर्ष श्रृंखलाले नै गरेको गल्ति दोहोर्याइन । सो परिचय भिडियो हेरेपछि उनले मिस वर्ल्डको मर्म माथिको फोकस गुमाइन भन्ने प्रष्ट हुन्छ। एसिया बाट उनलाइ उछिनेर तेस्रो हुने मिस इन्डियाको परिचय भिडियो हेर्नुहोस - सबै कुरा प्रष्ट हुन्छ । यो समाचार हो : https://www.youtube.com/watch?... Last edited: 14-Dec-19 08:10 PM
AnandNepal · Dec 14, 2019 8:10 PM
Anand, you should have given all these tips before! I think Miss World Organizers knowingly pushed Nepal out. You tell me what’s market for this Nepal’s Miss World. So you have to look at Business perspectives. How many creams and Fair and Lovely or Lux she goona advertise. Miss world has slowly become less of outside beauty, and more of inner beauty and intelligence.
Rockb · Dec 16, 2019 1:18 PM
@Rockb Thank you for the comment... winners are those who win over all the adversaries ... I am no expert on the topic. Based on what I see, sometimes I feel like giving my opinion. About business perspectives - in the current global economy - Nepal is no less than USA or Europe. It is just a matter of vision and strategy... in the future, one who can show that fact to the judges, will certainly win. Let's see.
AnandNepal · Dec 20, 2019 1:22 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion