रिजु भट्टराइ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यहि डिसेम्बर २१ शनिवार धरान सभागृहमा .. १० औं मिस पूर्वाञ्चल को फाइनल प्रतियोगिता आयोजना भएको थियो। मिस पुर्वान्चल २०१८ पूजा श्रेष्ठले नयाँ मिस पुर्वान्चल २०१९ लाइ क्राउन लगाइदिइन मिस पुर्वान्चल बिजेता ले मिस नेपाल प्रतियोगितामा सिधै प्रवेश पाउने छिन । यि नयाँ मिस पूर्वाञ्चल हुन रिजु भट्टराई । रिजु भट्टराई ले सो प्रतियोगितामा सहभागि २० प्रतियोगिलाइ पछि पार्दै बिजेता बनेकि हुन। उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता समेत हुन् । https://www.youtube.com/watch?...

AnandNepal · Dec 24, 2019 11:04 AM · 2,147 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion