साथिहरू नेपाली पुराना फिल्म तथा पप गितका सिडी र क्यासेट अझै पनि कतै किन्न पाईएला..? लौन थाहा भए ठाउँको बारेमा भनिदिनु 🙏. काठमाडौंमा कुनै ठाउ त होलानि तर मैले ईन्टरनेटमा हेरेर बिभिन्न पसलमा फोन गर्दा "पैला हो अहिले पसल छैन" भन्छन धेरैले...plz help where can i still found them
sukekogeet · Jan 17, 2020 9:45 AM · 2,129 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion