हैट!! यो थुतुनो र मुतुनो ठिक ठाउँमा भएन भने जिन्दगि सखाप हुने रैछ / थुतुनो ठिक ठाउँमा नहुदा आस्था राउतको life damage भएको थापाई सक्नु भयो / अब मुतुनो ठाउँ मा नहुदा एक जना मह योगी आजो बलात्कारको आरोप मा जेल जादै छन् / हजुर म जगदगुरु महा योगी श्री कृष्ण गिरि महाराज को कुरा गर्दै छु / धरौटीमा छुटेका यी महायोगीलाई आजो माथिल्लो आदलतले जेल मै राख्न आदेश दिएको छ / यो संगै उनि भारत फरार भएका छन् को हुन् योगी श्री कृष्ण गिरि महाराज ? चानचुने viral बाबा, पाखण्डी ज्योतिषी, अनि ठग माताजी नठान्नु होला कृष्ण गिरि लाई / यिनी कुनै YouTube ले viral भाका जोगी होइनन / यिनले हिन्दु समाज, सत्संग र योग सिक्छ्या र साधनामा दिएको योगदान आतुल्निये छ/ यिनले प्राप्त गरेको जगतगुरुको उपाधी कुनै चानचुने उपाधी होइन / यो नेपालको प्रधानमन्त्रि भन्दा माथि को उपाधि हो / नेपालमा ३८ ओटा प्रधानमन्त्री भइ सके तर ३ जना मात्र जगतगुरु छन् / संसारभर भएका जीवित १३ जगतगुरु पिठादिश मध्ये उनि एक हुन् / सम्भबत उनि कान्छा जगतगुरु हुन् ( म sure छैन ) / जगतगुरु हुन येति गारो छ कि ३ वर्ष मा लगभग ६२००० -११०००० परम साधक र महाज्ञानी बाट मुस्किलले १ वा २ जना लाई यो उपाधी बिभुसिद गरिन्छ / नेपालमा खासै वास्ता नगरिने येस्ता जगतगुरु लाई भारतका बिबिन्ना राज्यमा अति महत्तो र सम्मान का साथ हेरिञ्छ / म नेपालमा एउटा जिल्लामा काम गर्दा यिनको महायेग्येमा जानु पर्ने काम पर्यो / म निकै कलिलो थिए, तेती बेला येस्ता बाबा मध्ये आस्था TV बाट रामदेव लाई मात्र चिन्थे / मन नलागी नलागी यिनको प्रबचन सुने , आधा घण्टा मै यिनको प्रबचनले मन्त्र मुग्द बनाए, त्यो जिल्लामा म ८ महिना बसे, तेतीखेर यिनी संग भेट हुने मौका त जुरेन तर यिनले गरेको काम र किर्तिको फेरिस्ता सुन्दा चै म छक्क नै परेको / हरेक दसैँमा यो मान्छे १० दिन भू समाधि लिने / घटस्थापनाको दिन यो मान्छे लाई बाकसमा पुर्ने अनि त्यो माथि पुरै बालुवा को पहाड बनाएर जमरा रोप्ने/ दसैँ को दिन यो मान्छे लाई जमरा काटेर त्यो पुरेको पहाड बाट निकाल्ने / अनि त्यो जमरा हामी barrack मा लगेर टिका लौथेउ / कुन बिज्ञानले काम गर्यो था भएन तर म चै ३० minute भन्दा बडी बाच्दीन थे होला / यो मान्छे पोखरी भित्र ३० minute सम्म सास नफेरी बस्न सक्ने /( म आफु चै ३ minute सम्म सक्थे ) / ऐले देश नै MCC को ५५ अर्ब पछाडी लागेको छ / यो मान्छेले बिराट महा येज्ञ बाट मात्र १ अर्ब बढी उठाको छ समाज सेवा को लागि, तेस्तै अर्को महा दुर्लब येज्ञ गरेको रैछ / अब जाबो येज्ञ त धुर्मुस सुन्तलीले नी लौछन के ठुलो कुरा भयो र भन्नु होला , एक चोटी घरमा सत्य नारायण को पुजा लगाएर हेर्नुस कति गारो हुन्छ, महायेग्य भनेको त्यो पुजा भन्दा १०००००० गुना गारो बिधि हो / ति बिहार पुग्यो भने नेपाल को KP ओली लाई कसैले चिन्दैन, यो मान्छे लाई चै धेरै ले चिञ्छन / भारतमा नेपाली प्रधान मन्त्रि भन्दा यी मान्छे धेरै प्रभाब्साली छन् / अब येस्ता मान्छे माथि बलात्कारको आरोप लाग्दा मलाई पैले चै पत्यार लागेन/ पछि यिनले गरेको audio सुन्धा चै यिनले गल्ति गरेको नै हि भन्ने लाग्यो / मलाई अचम्म चै यो कुरामा लागि राको छ कि यिनको एक संकेतले मात्र हज्जारौ महिला अन्युयाईहरु यिनीमा लीन हुन लालायित हुन्छन, तेस्तोमा यिनले किन बलात्कार गरे ? फेरी ति महिलाको आवाज सुन्दा ति परम सुन्दरी हुन् जस्तो नि लाग्दैन, एक सामान्य महिला जस्तो सुनिन्छ / जस्तो सुकै महा ज्ञानी भए नि हुन् त यिनी पनि हामी जस्तै मान्छे नै, यिनको सरिरलेनि यौनको चाहना गर्यो होला, तर तेस्को निकास सहि तरिकाले नगर्दा उनले बनको यो साम्राज्य र किर्ति आजो माटोमा मिलेको छ / उनको सगरमाथा जत्तिको उचाई लाई ४ इन्चको मुतुनोले पछार्यो / जय मुतुनो !!! यिनको किर्ति हेर्नुस https://www.youtube.com/watch?...
Samrat Singh Karki · Jan 23, 2020 9:29 AM · 25,153 views
ब्रो तिमि पनि हवल्दारको च्वाक बुडी तिर लागेर जागिर चैट भएको तिमि भन्दा अनुभवी अरु को होला? Underware is just writing his imagination.
logan · Jan 23, 2020 12:08 PM
सहि कुरो सम्राट ब्रो ! साझामा जति थुतुनो चलाए पनि ... रिएल वोर्ल्डमा म एक दम रिजर्व टाइपको छु ! सबैको कुरो ध्यानले सुन्छु .... तर बेसी टिका टिप्प्नि गर्दिन ! तर आफ्नो मिल्ने साथिहरुको छेउमा मात्रा खाते पारा देखाउञ्छु ! जहा सम्म मुतुनोको कुरा छ , मलाइ त् जो राम्री देख्यो .... ठोकुम ठोकुम लाग्छ ! तर पनि मैले मेरो ढुक्कुरलाइ एक दम काबुमा राख्न सक्छम छु र मैले रिएल लाइफमा यो कुरा साबित गरेको छु ! एक मौका एस्तो आको थियो कि येउतिले मलाइ रातमा संगै सुत्न आग्रह गरि .... मोरी फेरी राम्री पनि ... तर कुरो .... उ मेरो मित्रको परिन .... तेसैले मैले त्यहाँ बाट कुलेलाम ठोके ... कस्ट बेनिफिटको हिसाबमा मलाइ क्षणिक सेक्सको आनन्द भन्दा लोङ्ग लास्तिंग फ्रेंशिप नै जायेज लाग्यो ! यो कुरो आज मात्र मैले फुत्काको ! एक दम सिक्रेट राखेको थिए आफु संगै ! जसले आफ्नो थुतुनो र मुतुनो काबुमा राख्न सक्छ .... ती व्यक्ति असलमा ज्ञानी मान्छे हुन् !
Nas · Jan 23, 2020 1:30 PM
@नास तपाईको लेखन राम्रो छ / गलत कुरो लाई सहि तरिकाले लेख्ने तपाइको छेमता छ / ठिक भन्नु भयो, लङ्ग लास्तिंग फ्रेंशिपको अनुभूति नै बेग्लै हुन्छ / अझ आफु भन्दा अलि कम या अलि बढी उमेर संगको फ्रेंशिप हुनु पर्छ एसले अझ रोचकता ल्यौछा/ नया नया कुरा सिक्न पयिन्छ / "जसले आफ्नो थुतुनो र मुतुनो काबुमा राख्न सक्छ .... ती व्यक्ति असलमा ज्ञानी मान्छे हुन् !" superb
Samrat Singh Karki · Jan 23, 2020 2:03 PM
के गर्छ गर्छ धोतिहरु ले ? नेपाली लाई के चाहियो र अब ?
dhoti_prasad · Jan 23, 2020 3:52 PM
सम्राट ब्रो ... त्यो केटि मेरो मित्र होइन .... मेरो मित्रको चै गर्ल फ्रेन थियो क्या .... तेसैले मेरो मित्रसंगको मेरो सम्बन्ध नटूटोस भनेर मैले मेरो मुतुनो दुइ खुट्टा बिच कोचेर कुलेलाम ठोकेको थिए ! माम्पखा अरु कसैको केटि भाको भए कंहा छोड्थे र म ! ही ही अनि म खासै केटि साथि बनाउन रुचाउदिन ! खालि "फ्रेन्स विथ बेनेफिट" मात्र ठिक छ नत्र काम छैन झ्याउरिहरुको !
Nas · Jan 23, 2020 4:16 PM
@SSK, ह्या नेपाल आर्मी मा अफ्सर भएर काम गरेको सोल्टी पनि कति सजिलै त्यो सेउसि बाबा लाइ विश्वास गरेको भन्या | "संसारभर भएका जीवित १३ जगतगुरु पिठादिश मध्ये उनि एक हुन् /" : यो होइन होला जस्तो लाग्छ | यिनीहरु आफैले आफुलाई ठुलो ज्ञानी भन्ने हुन् | " हरेक दसैँमा यो मान्छे १० दिन भू समाधि लिने / घटस्थापनाको दिन यो मान्छे लाई बाकसमा पुर्ने अनि त्यो माथि पुरै बालुवा को पहाड बनाएर जमरा रोप्ने/ दसैँ को दिन यो मान्छे लाई जमरा काटेर त्यो पुरेको पहाड बाट निकाल्ने / यो मान्छेले बिराट महा येज्ञ बाट मात्र १ अर्ब बढी उठाको छ समाज सेवा को लागि, तेस्तै अर्को महा दुर्लब येज्ञ गरेको रैछ / " : येस्तै ढोंग र फताही गरेको "प्रमाण" देखाएर बिहार र UP गएर कथित उपाधि लिएर आएको यो मान्छे ले | यो उपाधि लिनको लागि कथित चमत्कार र ठुलो यज्ञ गरेको हुनु पर्छ |
salamkrishne · Jan 24, 2020 3:17 PM
@salamkrishne sir म यो बोकाको भक्त या एसको अनुयायी भन्दानि एसले गरेको मेहेनत र एसको सफलता प्रति चै अच्चमित भाकै हो / येति सानो उमेरमा कुनै छेत्रमा येतिको सफलता पाउनु चै तारिफयोग्गे काम हो / यो ज्ञानी होकी कि होइन यसै भन्न सक्दिन तर एसको धारा प्रबाह चै गतिलो छ / कुनै stage मा उभिएर बोल्नु पर्यो भने ऐले नि मलाई चिर चिर पसिना औछ / म mass मा ५ minute भन्दा खासै बोल्न सक्दिन / अर्को कुरा कुनै बदमासी नगरी आफ्नो सास लाई ४ minute भन्दा बढी थामेर राख्नु चै अद्भुत कला हो / जे भए नि यो एउटा उदाहरिन्ये पात्र थियो, उम्लेको जवानीले आफैलाई पोलेर सखाप पार्यो, अपराधि जस्तो लुकेर हिडेको छ साला, भारतको प्रभाबसाली मान्छेको घरमा बसीरा छ रे, हेरुम कति दिन लुक्छ / पैसा को भर मा मुद्दा जीतला तर गएको इज्जत फर्कदैना
SSK · Jan 27, 2020 11:00 AM
ल ! थुतुनो ठाउँमा नहुदा अर्का एक प्रभाबसाली मन्त्रिको पद मात्र होइन राजनीतिक भबिस्य नै सकिएको छ / यी मान्छेको बोलि र काम गराई हेर्दा मलाई उनि आर्मीको जर्नेल जस्तो भान हुने / काम राम्रो होस् कि नराम्रो तर सबै लाई कजौन सक्ने, उनले बोले पछि कसैले चुइक्क गर्न नसक्ने , आफ्नो संस्था ( प्रधानमन्त्री ) प्रति सदा बफादार / अजो KP बुडा को दाहिने हात भाचिएको महसुस भयो / यो मन्त्रीमंडलमा गोकुल बास्कोटा सहित ३ जना मात्र छेमता भएका मन्त्रीहरु छन् १) गोकुल बास्कोटा ( भूपू ) २) राम बहादुर थापा बादल ३) अर्थमन्त्री युबराज खातिवोड़ा ( उनि पनि चाडै आवकस हुदै छन् ) ३ जना मध्ये २ जना मन्त्रीमंडल बाट हट्दा अब KP बुडा लाई धेरै गारो हुने पक्का छ / अबको नया क्याबिनेटमा उपप्रधानमन्त्रीमा प्रोमोशन हुने तयारीमा रहेका बास्कोटा बुडाको थुतुनो बाट कर्मचारी लाई बेला न कुबेला "मुजी " भन्ने सब्द निस्किदा आफ्नै "life damage " भयो -थुतुनो सम्हालौ
SSK · Feb 20, 2020 10:17 AM
Post on your own post with full name, short name and nickname. How many accounts you have.
Logan · Feb 24, 2020 12:24 PM
samrat sir R U from nandabux Bn i was in Sirah district . recently I am in the US
ranger1 · Feb 24, 2020 1:23 PM
@ranger bro होइन यार म bravo bravo gulf 27 बाट हो, तालिम मा गको तेतै बसियो १ वर्ष , आफु ranger को हो ? कुन batch? , welcome to US , happy retired life
ssk · Feb 24, 2020 8:45 PM
sir, im non officer infantry . i retired in 2074 B.S . I recently move to Towson with family . what is your address in USA
ranger1 · Feb 25, 2020 3:57 PM
lottery जितेर आउनु भा जस्तो ठाने मैले, ल यार फेरी नि बधाई छ, सुरु सुरुमा अलि गारो हुन्छ पछि सबै ठिक हुन्छ, नआतिनु होला, "ranger leads the way " -wish u a bright future ahead
ssk · Feb 25, 2020 6:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion