मेरो हजुर आमा अमेरिका आउनु भएको पनि दुइ महिना हुन लागेछ , तर उहाँको Diabetes, चिनी रोग (मधुमेह, madhumeha) को औषधि भने सकिन लागोको छ , उहाँ अझै अर्को २-३ महिना यहाँ बस्ने रहर छ , तर उहाँ को यहाँ insurance छैन, doctor लाई जचाएर औषधि लिन त महंगी पर्ला I हजुरआमाको लागि अमेरिका बाटै वा नेपाल बाटै औषधि लिने सस्तो सजिलो राम्रो उपाय भए बताइदिनु होला I Last edited: 24-Jan-20 11:40 PM Last edited: 24-Jan-20 11:42 PM
Suntalii · Jan 24, 2020 10:55 PM · 21,427 views
Suntalii, Diabetes can be treated with Ayurvedic System of Medicine. When "Agni" or digestive fire is diminished, it leads to high blood sugar. You can use these two methods to treat diabetes: Method #1: Make mixture of: - Guduchi -- 1 part - Shardunika -- 1 part - Kutki -- 1 part - Punarnava -- 2 parts Take 1/2 teaspoon 2 or 3 times a day with warm water. (All these herbs are available in powder form at Amazon.com) Method # 2: Use Turmeric Get a 00-size capsule from a pharmacy store and fill it with organic high quality turmeric available at Whole Foods or other Organic Food Stores. Take 2 capsules 3 times a day, few minutes before meals. You can continue this process for up to a month and then re-evaluate your condition. Side Note: Since diabetes is a Kapha type of disorder, please don't let your grandmother eat excess sweets, carbohydrates, and dairy products.
ujl · Jan 25, 2020 12:09 AM
के औसधि खानु हुन्थ्यो ? सजिलो र सस्तो नेपाल बाटै ल्याउदा होला |
logan · Jan 25, 2020 2:16 AM
If she is taking standard diabetes medicines like metformin, you can get it for free at various grocery/pharmacy stores like Kroger (https://www.krogersc.com/drugs.... Also, diabetes medicines in the US are not very expensive if you are taking generic versions. Either way, you do need a doctor's preskription for it. If you have a US doctor that can prescribe you, that would be the cheapest and the best way to get it. If you do not know a doctor, let me know, I work with a doctor, so I might be able to help with the preskription part.
nepaliketo12 · Jan 25, 2020 10:54 AM
https://www.walmart.com/cp/$4-... https://i5.walmartimages.com/d... https://www.goodrx.com/blog/wh... Please see the links above, hopefully you will be able to find some solution. If you are in DFW area I think there is a Nepali clinic that you can go for preskription without insurance (still need to pay but cheaper), there is one clinic in carrollton too. If you are anywhere else i am pretty sure you will be able to find some cheaper doctor who charge 30/40 per visit for people with no insurance. Good luck.
goddamn · Jan 25, 2020 12:31 PM
सुन्तली. अमेरिका को कुन ठाउ मा हो, फरक फरक स्टेट मा फरक फरक औसधि का नियम र OTC औसधि हुन्छन/ ठाउ पनि बताउन अन्जुश्याई गर्नु भएन...
Baneko chha paharale · Jan 25, 2020 10:07 PM
मार्केटिङ को कक्षामा ग्राहक हरुको बारे पढ्नु पर्थ्यो : तेस मध्दे एक खाले चै थोरै कुरा गर्ने बाँकी काम चै बिक्रेतले कोट्याई कोट्याई घुमाइ फिराइ सोधेर चाहिएको कुरा पत्ता लगाएर बेच्नु पर्ने | औषधी चाहियो यिन्का हजुरआमालाई : खस खस भयो अरुलाई | This is callled जातालाई भन्दा हातालाई खस खस |
Logan · Jan 25, 2020 11:37 PM
अहो कस्तो राम्रो कुरा ! सबै मित्रहरु बाट धेरै कुरा हरु सिक्न पाइयो, धेरै धन्यवाद ujl जी , हजुर आमाले आयुर्वेदिक औषधि त धेरै खानु भयो , निको भै नसके को ले , allopathic औषधि प्रयोग गर्नु परेको हो , यस बाट कन्ट्रोल चैं भै राखेको छ Diabetes धेरै प्रकार को हुन्छा रे , कुनै कुनै त आफै निको हुन्छा रे , तर प्राय चाँही निको हुने औषधि कै आविस्कार भैसकेको छैन रे , यो नयन वर्षा मा diabetes निको हुने औषधि को अविस्कार भैदिए त , आधा अरब जति मानिश को जिन्दगी धेरै सजिलो हुने थियो , आशा गरौँ Logan जी ले धेरै राम्रो कुरा गर्नु भयो , Nepal बाट ल्याउँदा सजिलो र सस्तो त होला तर ल्यादिने मान्छे लाई, इम्मिग्रेशन ले एरपोर्ट मा दुख दिने हो कि जस्तो लागेको ले , अर्को उपाए खोजेको ; बिरामी यता भएको ले , अर्कै मान्छे बाट औषधि ल्याउन के के बिधि पुर्याउनु पर्ने हो वा गर्नु पर्ने हो , सो थाहा भय बतैदिनु होला ; त्यो ल्याउने मान्छे लाई दुख नहोस भनेर Nepaliketo12 जी ले पनि धेरै राम्रो कुरा गर्नु भयो ; Krogar बाट सित्तै मा औषधि पुन , उनी हरु को club join गर्नु पर्दो रहेछ , त्येसको बर्सिक सुल्क तिरेर , $36/year Individual Plan; $72/year Family Plan; यो त Nepal मा भन्दा धेरै सस्तो लाग्यो ; तर समस्या भने Priskriptio कै हो , Nepali doctor ले Nepal मा लेखेको priskription हुन्दैन रे , येहीं को doctor ले लेखेको priskription चाहिन्छा रे ! येहंको doctor लाई नजचा इकन , preskription मात्र लिन खोज्दा , अलि झन्झट जस्तो लागेको ले , अर्को उपाए छ कि भनेर खोजेको हो ! अरु कुनै उपाए लागेन भने तपाईं लाई contact गर्नु पर्ला तपाईं मान्छे त साह्रै राम्रो सहयोगी हृदय भएको मान्छे रहेछ ! godd amn जी को link हरु पनि धेरै उपयोगी रहेछ , goodrx app down load नै गरि दिएँ , नजिकैको pharmacy हरु मध्ये सबै भन्दा सस्तो राम्रो खोज्न सकिँदो रहेछ ! ani feri, logan ji Marketing को मुख्य उद्ध्येश्य - बिक्रि गरेर पैसा कमाउने हुन्छ , तर यो नेपाली समुदाय को प्रस्न हरु त, खस खस नभई , सहयोग गर्ने भावना ले उत्प्रेरित कौतुहलता हो जस्तो लग्छ मलाई त ! Last edited: 26-Jan-20 01:02 AM
Suntalii · Jan 26, 2020 1:01 AM
प्रेसक्रिप्सन वा औषधि कसरि लिन सकिएला भनेर म्यासेज पठाएको छु, इनबक्समा हेर्नुहोला।
_ · Jan 27, 2020 2:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion