पिउनको सम्पत्ति ९ करोड ७३ लाख

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

१६ माघ, काठमाडौं । १९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेका छन् । त्यस मध्ये ८ करोड ९८ लाख ५८ हजार रुपैयाँ भन्दा बढी सम्पत्ती गैरकानुनी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)को अनुसन्धानबाट खुलेको छ । बस्नेतको तलब पारिश्रमिक, बचत आय, घरजग्गा बिक्री, सवारी साधन बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गरी कुल ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ मात्रै वैध भएको अदुअआको निश्कर्ष छ । मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी नगद असुल गरेर राजस्व दाखिला नगरेको अभियोगमा बस्नेत पक्राउ परेका थिए । ११ लाख रुपैयाँ नगदसहित पक्राउ परेको विषयमा अनुसन्धान गर्दा उनीसँग करोडौंको अवैध सम्पत्ति फेला परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत, उनकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत, भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी बनाएर विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अदुअआका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । https://www.onlinekhabar.com/2...

ktmpost · Jan 30, 2020 9:13 AM · 20,332 views

13 Replies

Can they talk about Neta , ministers or bureaucrats ? No because their post makes them good position to be corrupt and SAFEGUARDED by such agency. You have heard the story of Lok Man Singh ?

logan · Jan 30, 2020 12:34 PM

1 crore could he inherited wealth. Offcourse they can't go after Neta money 100 crores property from 0. They fear for their lives

Keyser Söze · Jan 30, 2020 1:01 PM

म्याकाशुली .... खाते अमेरिकामा सम्पतिको नाममा अहिले सम्म एक सुटकेस कपडा, थोत्रो गाडी र तलको बिस्तर मात्र छ ! नेपालमै पिउनको जागिर खान जान पर्ला कि के हो .... सार्है टेन्शन पो भो गाँठे ! Last edited: 30-Jan-20 03:50 PM

Nas · Jan 30, 2020 3:50 PM

What's the point of these investigation and wasting tax payers money if nothing being done at the end of the day? Yes for few days people will put nasty comments, make videos on facebook/youtube, scold netas, etc etc but they will forget after a month or so. This BS has been going on and on forever. Unless there is harsh punishment like death sentence for corruption nothing will change. Currently, The reward you can get from corruption far outweigh punishment you "may" get.

sajhamitra · Jan 30, 2020 6:01 PM

@NAS धत् नासे ब्रो , भैया को मा IT घण्टा हानेर कमाएको पैसा कता थुपारेको छौ | हुदा हुदा mattress पनि dumpster बाट उठाएको मा सुत्ने रैछ | उपिया लाग्ला है | :) अनि एउटाले करोडौ कमायो भन्दैमा सबै पिउन ले तेसरी कमाउन सक्छन त | नत्र "म पनि मदन काका जस्तै कृषि बैज्ञानिक बन्न पर्ने रैछ, बुडाले जस्तै १००० वटी लाइ नभ्याए पनि १० वती लाइ त चाख्न सक्थे " अथवा " म पनि underwear जस्तै IT कै काम गर्न पर्ने रैछ , मोराले आफु वरिपरि काइ सबै sexy आइमाई लाइ भ्याएको छ " भन्थे नि | आफ्नो अफ्फ्नो खप्पर हो ब्रो |

salamkrishne · Jan 31, 2020 2:39 PM

होइन म्यत्रेस सहि छ क्रिश्ने ब्रो ! उपिया सुपिया केहि लागेको छैन ! साला एक ताका एउटा डेरामा चै दुइ चार उडुस हिडेको देखेको थिए ! यो साला डेरामा चाहिँ सान सानो मुसोहरु दौदिँदो रहेछ राति राति ! सालाहरुले मेरो "पारली जी" बिस्किट सबै खाइदिएछ ! फेरी मेरो लुगा सुगा खाइ दिन थाल्यो भने रद्दी हुन्छ भनेर माउस ग्लु क्ल्जेटमा हुलेको छु ! जे होस् यो मेत्रेसमा चाइ कसै संग लडी बुडी खेल्न पाको छैन ! एक ताका क्लबमा खुब मातेर डेरा फर्की आको थिए ! बिहान तिर तेही क्लबमा भेतेकिले टेक्स्ट गरेर मलाइ तेरो डेरामा लिन आइज भनिन ! निन्द्राले छोपी सकेको थियो तर पनि एस्तो मौका किन गुमाउने भनेर रेडी भएर लिन जान्छु भनेर फेरी एड्रेस माग्न टेक्स्ट गरेको रिप्लाई नाइँ आएन ! दुइ तिन खेप फेरी टेक्स्ट गरे नो रिप्लाई .... जान्ठीले भोलि पल्ट टेक्स्ट पठाकी रहेछिन .... सरी म त् भुस्सै निदाएछु .... तिमीलाई कहिले फुर्सद छ ....मलाइ चिक्न आउँन !

Nas · Jan 31, 2020 3:37 PM

"माउस ग्लु क्ल्जेटमा हुलेको छु" नखाउ भने दुइ हफ्ताको शिकार .... खाउँ भने कान्छा बाउको अनुहार ! लौ के गरम .... आपत नै पर्यो ! Last edited: 09-Feb-20 07:56 PM

Nas · Feb 9, 2020 7:55 PM

Hait, mananiye sadasye condition ta critical raicha, tapai ta .Net ko thulai kheladi maneko chu mailey ,Ailey Pani project Kai kam ma hora ? .net Wala ko ta chakachak Cha jata tatai , tapi ko umer lagbhag 30 wa tyo bhanda Ali besi nai hoki bhanne Mero anuman chha .. Mero anuman tapai IT ma lageko kamti ma Ni 5 7 barsa bhayo bhanne Cha ... Mero sabai anuman galat Hun ki tapai lai bhagye ley thageko ho?

SSK · Feb 9, 2020 8:22 PM

This is nothing...I know few corrupt,spineless government traitors who have looted "Arab". The peon of Department of Immigration also makes more than 400 dollars a day and goes home full pocket each working day by charging the service seekers to make their "file" run faster through many bureaucratic rooms. I have some relatives who are in lucrative post in Transportation and Revenue department and I surmise they dupe more than a crore a year!..Corruption has almost become a "culture" to Nepalis and these assholes think that looting other's money is anything but a demand of time and is fine!

Alias_ · Feb 9, 2020 9:53 PM

पियनको कमाइ यस्तो छ भने मुखिया र माथिका को आधा अरब भन्दा बढी नै होला ? खरबौ को तलमाथि मा पीउनले हात लगायो ९ त्यो पनि समातिन पुग्यो : हामि टिका टिप्पणीमा समय बिताई गर्दै छौ | चौधरी ग्रुप पछिको धनि दाहाल बजेको कुरा न त हामि गरछौ न कुनै निकाय | कुरो : हैसियत को हो |

logan · Feb 10, 2020 8:01 AM

Prachanda and KP and Deuba ...three big looters of Nepal....make a good nice prison and throw them there first and the rest will ensue..

Alias_ · Feb 10, 2020 7:56 PM

जो मह काढ्छ त्यो हात चाट्छ। if you want that arab karab money go get it. If you won't someone will do it.

Keyser Söze · Feb 10, 2020 9:49 PM

yuck

Alias_ · Feb 11, 2020 9:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion