सार्है नै पब्जी एडिक्ट छु हौ ! मेरो केहि गेमप्ले हाल्दै छु ! https://youtu.be/FJQbX1Qc-DY
Nas · Jan 31, 2020 8:44 PM · 22,110 views
"तेतै तीर अर्थ लगाऊदो रहेछ" क्रिश्ने ब्रो ! ब्रोले त्यो $१०० एडभान्स केटि खोज्नलाइ देको भन्नु भाको कमेन्ट पढेर फेरी त्यो ट्रान्सक्रिप्ट हजुरको एङ्गल बाट पढेको त् कस्तो ब्रोले भन्न भाको कुरा जस्तै भान भाको 😂 अनि संजुसंग गेममा हामि सिध्है भोइस च्याट गरि गेम खेल्छौ ! च्याटमा उनलाई फ्लर्ट गरेर रातो पिरो पारिदिनछु ! 😁 बाइ द वे मलाइ मेरी पुरानो क्रश्ले अन्ब्लक गरिदेछ ! अनि मलाइ " डोन्ट एक्ट लाइक अ विइर्ड़ो" भनेर चेतावनी देकि थियिन ! 😂 नया प्रोफाइल पिक नि अपडेट गरिछे !🙈 Last edited: 25-Jul-20 06:12 PM
Nas · Jul 25, 2020 6:12 PM
लु आज पठाई दिए पब्जी मोबाइलमा बनाको भाइलाइ सय डलर ! $१०० पठाउन आटेको थिए फेरी भाइले $१५० पो पठा भन्छ ! एक छिन त् झन्नक रिस उठेको !😡 इउ शुड अल्वेज बि ग्रेटफुल फर व्हाट इउ रिसिभ ! अनि मैले १ देखि २० सम्म मन मनै गन्न थाले ! अनि तेस पछि भाइलाइ भने - नेक्स्ट टाइम ! 😂 "When angry, count to ten before you speak; if very angry, a hundred." - Thomas Jefferson 🙏 Last edited: 27-Jul-20 03:24 PM
Nas · Jul 27, 2020 2:43 PM
हैट अहिले भर्खर गेममा देखेको उँहालाई ! फ्रेन्डमा एड गरि हाले ! 😍 Last edited: 17-Sep-20 11:52 PM
Nas · Sep 17, 2020 11:52 PM
आइ दोंट लभ डेम "र्याङ्क डिग्गर हो" ! 😂 https://youtu.be/W_PpTaBRHpE
Nas · Sep 20, 2020 9:49 AM
मोरीले मलाइ अँनफ्रेन्ड गरे नि मोरीको सार्है याद आउँछ ! लभ परेको छ मेरो उ सित ! 😭 Last edited: 23-Sep-20 03:38 PM
Nas · Sep 23, 2020 3:38 PM
पब्जीमा धरि "र्याङ्क (गोल्ड) डिग्गर" होरहरु हुन्छ भने बाबा ! यी मुजी रन्डीहरु गेममा पनी औकात दिखाउँछन भने रिएल लाइफ झन् के गर्छन होला ! सावधान है केटा हौ यस्ता रन्डीहरु देखि ! 😂🙏 https://youtu.be/3kfbJ08yyQU
Nas · Sep 26, 2020 11:28 PM
नाइस टु नो ! उबर पब्जी मोबाइल एडिक्ट हिएर ! किङ्ग अफ टि डी एम एण्ड ग्रोजा किङ्ग ! 🤓 Last edited: 10-Dec-20 12:31 AM
Nas · Dec 10, 2020 12:32 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion