ब्रेकिंग निउज: पारस शाहले आफ्नो फेस्बुक प्रोफाइलमा राखेको परस्त्री को हुन? हेर्नुहोश ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://www.facebook.com/paras... Last edited: 05-Feb-20 03:51 PM

ktmpost · Feb 5, 2020 3:48 PM · 5,008 views

2 Replies

हाम्रो पारस ब्रो अलिक संकी भए पनि मान्छे एक दम डाउन टू अर्थ खाले हुनु हुँदो रहेछ ! सोनीकाको केहि भिडियो बाट मलाइ येही भान भयो ! उहा प्रति को मेरो धारणा धेरै नै पोजेटिभ भाको छ ! बिचरी हिमानी भाउजुको पनि उस्तै माया लाग्छ ! तर लोग्ने मान्छे भनेको लोग्ने नै हो ... हामिलाइ जो नि मन पर्छ .... के गर्ने ! आइमाईहरुले यो कुरो बुझी दिन पर्छ र अलिक फ्लेक्सिबल हुन् पर्छ जस्तो लाग्छ !

Nas · Feb 5, 2020 11:10 PM

तेही त नास ब्रो , लोग्ने स्वास्नीको chemistry नमिलेर, आत्मिय सम्बन्ध नभएर स्त्री-माया खोज्दै भौतारिएको हो जस्तो लाग्यो पारस ब्रो | उसलाई मात्र के दोष दिनु | हिमानीलाई पनि दोष छैन | उसलाई आफ्नै मस्तराम जिन्दगी जिउन दिए भैहाल्छ नि | मान्छे हरु , जो अझै पनि राजा फर्किन्छकि भनेर आस गरेर बसेका छन् , भन्छन " सामान्य मान्छे भए केहि थिएन , तर पूर्व युबराज पो वहा , पारसकै व्यवहारले गर्दा राजा नाउने भयो , बर्बाद भयो " रे | पारस ब्रो लाई त्यो कुनै मतलब नै छैन, सामान्य जिबन बिन्दास भएर जिउने चाहना छ |

salamkrishne · Feb 6, 2020 1:48 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion