Last edited: 17-Feb-20 08:57 PM
Hanuman1 · Feb 17, 2020 10:13 AM · 9,375 views
green card hat ma pare pachi pani jana paidaina ta?
AeX5m7zBC6jf4Z · Feb 19, 2020 11:39 PM
६, म विदेशमा बस्छु । मसँग नेपाली पासपोर्ट छ । म भारतीय विमास्थलमा झरेर बाहिर निस्केर स्थलमार्गहुँदै नेपाल जान चाहन्छु र फर्कदा पनि स्थलमार्गबाट भारतीय विमानस्थलमा आएर विदेश फर्कन चाहन्छु । के समस्या हुन्छ ? यदि तपाई भारतीय विमास्थलमा झरेर स्थलमार्गबाट नेपाल जानुहुन्छ भने तपाईको पासपोर्टमा नेपाल गएको र फर्केको प्रमाण वा रेकर्ड हुनेछैन । तपाईले भारतीय अध्यागमनलाई आफू भारतमामात्र घुम्न गएको भनेर झुठो बोल्नुभयो र सोधपुछका क्रममा तपाईले झुठो बोलेको आशंका भएमा तपाईलाई भारतीय अध्यागमनले भारतीय विमानस्थलको प्रयोग गरेर फर्कनमा रोक लगाउनसक्छ । खासगरी अमेरिका लगायतका मुलुकमा एसाइलम गरेर भारतीय विमानस्थलमा झरेर स्थलमार्गहुँदै नेपाल गएर फर्कनेहरुलाई यसबाट समस्या हुनसक्छ ।
Hanuman1 · Feb 20, 2020 9:05 AM
This a a good step. Thousands of Nepali women get sold in third countries and often they would take them to India by bus and fly them to other cou tries lime Kuwait, Sudan even Nigeria and sell them as cattles. This would stop that illegal human trafficking route.
ehho2 · Feb 20, 2020 12:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion