यात्रामा सचेत रहनु होला / corona सर्ने सबै भन्दा ठुलो त्रास लामो हवाई यात्रा हो, १७ घण्टा सम्म कोचिएर ३०० जना संग बन्द plane मा बस्दा स्वास प्रस्वास बाट सर्ने सबै प्रकार को रोग लग्न सक्छ / china को विकल्पमा सबैले दोहा, turkey , पेरिस, hethrow , delhi आधि एरपोर्ट प्रयोग गरि रा छन् / सबै थरिका मान्छे जम्मा हुने येस्ता एरपोर्ट आवस्था हेरी ३ ४ महिना प्रयोग नगरेको राम्रो/ दोहा एरपोर्ट ले अनौपचारिक रुप मा क़ुअरन्तिने गर्न थालेको छ / प्रकोप फैलादो छ / तपाई नेपाल गए नि फर्कदा समस्या हुन सक्छ/ उता यूरोप हो हालत नि उस्तै छ / एक महिना पछि को औता को यात्रा मैले रोके / उसको यो २ वर्ष पछि को नेपाल यात्रा थियो / सफेटी FIRST typing from office real fast ignore spelling mistakes
ssk · Feb 27, 2020 9:50 AM · 7,044 views
" सफेटी FIRST" येप ! अल्वेज़ सेफ्टी फर्स्ट ! Last edited: 29-Feb-20 06:50 PM
Nas · Feb 29, 2020 6:50 PM
Teti ley nahola daju
SSK · Feb 29, 2020 8:02 PM
ओह हो सहि उपाए ! मेरो फेब्रेट उपाए चैँ यो ... Last edited: 29-Feb-20 09:39 PM
Nas · Feb 29, 2020 9:39 PM
यो नि सहि छ ! 👍🏿 Last edited: 03-Mar-20 04:00 PM
Nas · Mar 3, 2020 4:00 PM
aaha seems firm and protective, highly recommended
ssk · Mar 3, 2020 6:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion