जीबन भागदौड मै बित्ने रहेछ | एकान्त जीबन बिताइ सँग सम्झौता गर्दै राइइडसेयर तिर लागेर एकान्त पनलाई हटाउने प्रयास मात्रै हुँदैछ | ग्राहक कुराइको दौरान बिगत स्वप्न झै हुन्छन अनी आनन्दकर स्कुले जीबन न भोक न सुर्ता निस्फिक्री जिबन जीबनका अर्कै पाटा अतिनै आनन्ददाइ हुन्छन | सत सङ्ती वा कामको नेचरले गर्दा बैबाहिक जिबन मा अरु सँग पनि संपर्कमा आएको कारणले श्रीमतीले छोड्ने मात्रा होईन भएको बच्चा पनि बोकेर हिंडे पछी मेरो बारे के के कथा उपकथा सुनाएकी छन ले छोरा छोरी सँग पनि टाडिएको छु | टि.भी र सिलिङ हेराइ सँग स्कचले साझ र रात बिताउनु पर्ने भएकोले स्वास्थ्य को कारणले उबर चलाऊन थालएको छु | नेपालमा हुँदा एस्ता काम्लाई ट्याक्सी ड्राईभर भनी हेपाहा प्रब्रित्ती देखाईन्थ्यो तर आज आँफैले स्टेरिङ्ग समात्नु परेको छ | यो भ्याग्य लाई डोहोर्याउने दिमाग बेला कुबेला घास चर्न जान्छ | बिशेष त थुतुनो र मुटुनो कुन समयमा चलाऊनु पर्छ दिमाग बाट नियन्त्रित नभै impulse सोचमा भर पर्ने कुरा रहेछन | आईतबार आए पछी सोमबार नआईदिए हुन्थ्यो अनी भोली आउने शुक्रबार नगैदिए हुन्थ्यो मै दिन र सोच बित्दै छन | घरजम बसाउ भने पनि नेपालनै जानु पर्ने एता तिरकाले बाल दिएनन , माग बढी पुर्ती काम को कारनले पनि होला| नेपाल जाउ पुराना दिनका सोचाइलेनै बित्छन भने पूर्व श्रीमतीका माईती छिमेकी हुन र पूर्व सासु ससुरा सँग जम्काभेट होला भनेर त्रसित हुन्छु| डिप्रेसनको चेपारोमा दिमागले पनि गलत निर्णय तिर तान्दो रहेछ अनी एस्तो बेला पूर्व श्रीमतीलाई सम्झन्छु | खान्दानी भनेको खान्दानी नै हुदो रहेछ , आजभोलि घुस खाएर बाउबाजेले जोडीदिएको सम्पत्तिमा अर्ध अरबपती हुने हरु खान्दनी कहलाउछन | मुख बाट शब्द निक्लना साथ थाहा हुन्छ नानी को स्तर | एस्तै एस्तै गलफतीमा सप्ता बित्न लागे , आज शुक्रबार आई.टि. को काम पछी सोसलाईज गर्ने अनी कमाइ पनि हुने जिबन चर्या उबर चलाऊन जान्छु | एई आज शुक्रबार भोलि सप्ताहन्त सुरु हुन्छ | My typical life in USA. My happiest day starts on Friday.
logan · Feb 28, 2020 9:06 AM · 4,833 views
आहा ..... लोगन ब्रोको जीवनको सानो पृष्ठ पढधा ...कुनै नोभेल नै पढेको जस्तो भान भयो .... जीवन भनेकै उतार चधाभको संघर्ष रहेछ .... र जसले यो जीवनको बास्तविकतालाइ बुझेर ... रम्न सक्छन .... उसलाई जीवनमा अरु केहीको खाँचो पर्दैन रहेछ ! तर कथामा आफ्नो सन्तानलाइ पनि आफ्नो जन्दिने बाबु देखि टाढा राखेको कुराले मुटुमा काँढा बिज्यो ! यो सार्है नै क्रुर व्यवहार लाग्यो र इश्वरले नानिका आमालाइ सदबुद्धि दियोस भन्ने प्रार्थना गर्दछु ! होइन यी आइमाईहरु किन येति बिघ्न निच हुन्छन भने !
Nas · Feb 28, 2020 10:46 AM
नास ब्रो, यो लोगन ले आफ्नो कथा लेखेको होइन / येही साझामा विचरण गर्ने अर्को महोदय लाइ satire गरेर लेखेको हो \ अनि लोगन सोल्टी , के हो तिम्रो पारा | कसै संग कुनै thread मा पर्यो भन्दै मा जता ततै तेसैको पछि हात धोएर लाग्न पर्छ ?
salamkrishne · Feb 28, 2020 11:20 AM
ये हो र क्रिश्ने ब्रो ..... हा हा ....म मान्छे परे सोझो .... जे लेखे पनि पत्याइ हाल्ने .... थुक्क !
Nas · Feb 28, 2020 3:00 PM
किसुन ब्रो: मेरो कथा ट्रम्प मार्का कथा होईनन यो सत्य कथामा आधारिस हामीहरुको जीबनी हो | अहिले बिदेशमा बस्ने मात्रा होईन स्वदेशमा पनि यस्ता कुराहरु देखिनमा आएका छन | कस्ले र किन लेख्न अभिप्रेरित गर्यो त्यो आफ्नो ठाउमै छ | आफ्ना दाँया बाँया, साखी संगटी , दुर्मित्र र मित्रका मित्र तिर कर्ण र चक्षु दिसान्तर गर मैले लेखेको कथाका पात्र भेटिने छन | आफ्नै सात दिने ( १३ दिने पुस्ता मा होईन ) श्रीमती सँग बिछोड छ , छोरा छोरी सँग संपर्कको कुरा छोडौ बार्ता लाप सम्म पनि हुन्न | राइडसेयर काम्लाई निचा ठानेको छुईन मौका पर्दा आँफै पनि लाग्नु पर्छ, नेपाल देखी श्रमलाई उपल्लो स्थरमा राखेर हेर्ने मनिष हुँ भने अमेरिका छिरे पछी यस्ले अाफ्नो उचाइ लिएको छ | एकान्त र एकान्की पना हटाउने अचुक साधन हो अनी सुखी देखी सुखी , सन्यासी देखी भोगी सँग क्षणिक आचार् बिचारको आदन प्रदानले दिपरेसनलाई केही हद सम्म सहयोग पुर्याउछ भने मेरो ब्यङले दुईजोब्रे ब्यक्तित्व भएकालाई पनि समेट्ने प्रयास गरेको हुँ सफल भए भईन पाठक ले नै बुझने छन | कुरो रह्यो नाश को : ब्रो हरेक महिलालाई तुक्ष नजरले नहेर, लिङ र गुला नझुन्द्याउने हरु लाइ ताडना नै गर्नु पर्ने कुरामा म सत प्रतिसन असहमतछु | Last edited: 29-Feb-20 10:12 AM
logan · Feb 28, 2020 6:01 PM
"हरेक महिलालाई तुक्ष नजरले नहेर" धत ! मैले कंहा हरेक महिलालाइ तेसरी हेरेको छु र ब्रो ! मेरो सबै भन्दा कमजोरी भनेकै महिलाहरु हुन् ब्रो ! उहाहरु प्रति मलाइ अपार माया र श्रद्धा छ ! राम्री महिला देखे पछि त् झन मन मनै कति हुरुक्क हुन्छु म ....ब्रोलाई के थाहा ! खोइ ब्रोलाइ किन तेस्तो लागेको होला ....
Nas · Feb 29, 2020 9:38 PM
कसैको ब्यङ्ग पढेको थिए , दिन गन्ति गर्न छ्ड्यौ ? सोध्ने अबस्य नागा बोका हुनु पर्छ नत्र बिबाहित लाई यसरि अरुले सोध्दैनन | दिन गन्ति र वार गन्ति गरि बस्ने हरु यसै श्रेणीमा पर्छन ! नास लाइ महिला काण्ड बाट पिडित हुनु पर्छ तेसैले महिला प्रति अशिम श्रद्दा देखाउछौ अनि माया लिङ्ग वाट छछल्किञ्छ !
logan · Mar 3, 2020 9:00 AM
"महिला प्रति अशिम श्रद्दा देखाउछौ अनि माया लिङ्ग वाट छछल्किञ्छ" हाहाहा ! के भन्न भाको तेस्तो लोगन ब्रो ! हाहा !
Nas · Mar 3, 2020 11:43 AM
नागाहरुको दिन गनाई आज सुक्रबार पनि आँखा सिलिङ तिर हात चै लिङमा राखेर बित्ने भो को अभिब्यक्ती हो कि ? Last edited: 08-Mar-20 08:25 PM
logan · Mar 3, 2020 5:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion