आज बिहान सबेरै ९ बजे उठेर येसो FB हेर्दा एस्तो viral news देखियो / मानबिये सम्बेदेना नै नराखी बालक बोकेकी महिला लाई हातपात गरेछ / बिचराले काम पनु उस्तै पाएछ / पूर्व जर्नेलको घर झगडा मिलाउने / हातपात गर्नु परे नि महिला प्रहरी ले गर्नु / हतियार भएका मान्छेले temper होल्ड गर्न सकेन भने समाजमा दुर्घटना हुन्छ / अनुहार हेर्दा सिपाही बाट इन्स्पेक्टर भाको जस्तो देखिन्छ / येस्ता बुडाहरु लाई phase out गरेर नया युवा लाई जिम्बेबारी दिनु पर्ने देखियो / https://www.youtube.com/watch?...
ssk · Feb 28, 2020 10:41 AM · 3,302 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion