पशुपंक्षीलाई पनि ससम्मान बाच्ने अधिकार मुलुकी संहिताले दिएको छ । मासुका लागि होस वा दुधका लागि पशुपंक्षीलाई पनि ससम्मान व्यवहार नगरिए कानुनको दायरामा पर्न सकिन्छ । पशुलाई क्रुर व्यवहार गरेर कानुन उलंघन गरेको भन्दै स्याङ्जामा दुईजना पक्राउ परेका छन् । https://www.youtube.com/watch?...
Khaobaadi_Netaa · Mar 11, 2020 6:17 PM · 2,337 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion