सर्बत्र आँचल शर्माको बिहेको चर्चा चल्दै गर्दा प्रस्तुत छ उनको बिवाह सम्बन्धि ५ अति नै रोचक जानकारि हरु : १) बलिउड सेलिब्रेटि दिपिका र प्रियंकाकोलागि डिजाइन गर्ने डिजाइनर डिजाइन गरेको आँचलको बिवाहमा सबै भन्दा बढि चर्चित रहेको कुरो थियो उनले बिवाह पछि प्रिति भोजमा लगाएको लेहेंगा। उनले लगाएको गुलाबी कलरको लेहेंगा भारतका एक चर्चित designer ले डिजाइन गरेका थिए - ति त्यस्ता डिजाइनर हुन जसको डिजाइनको ड्रेस बलिउड नायिकाहरु दीपिका पादुकोण, प्रियंका चोप्रा को लागि पनि डिजाइन गरेका थिए । उदिपले आँचलको लागि तिनै बलिउड डिजाइनर सब्यसाची मुखर्जीलाइ बनाउन लगाएका हुन । २) मारुति ८०० कार किन्न पुग्ने मुल्य बलिउडका सेलिब्रेटि डिजाइनरले डिजाइन् गरेको सो लेहेंगा को मुल्य नै यति महंगो परेको छ कि त्यो पैसाले झण्डै झण्डै एउटा - Maruti Suzuki Alto 800 गाडि नै किन्न पुग्छ । कार नेपाल नाम गरेको वेवसाइट ले भने अनुसार यो लेहंगा भन्दा लाखौं सस्ता कार पनि पाइँदा रहेछन।अब बिहे गर्न लागेका नव जोडिलाइ अब चैं गज्जब टेन्सनको दिन आउने भयो - बिहेमा दुलहिलाइ लेहेंगा किन्ने कि कार भनेर? https://www.youtube.com/watch?... (टाइटल एडिट गर्न मिल्दैन?? -- "मा" हुनु पर्ने "ra" भएछ Last edited: 16-Mar-20 07:10 PM
AnandNepal · Mar 16, 2020 7:08 PM · 23,635 views
"you really have lots of free time bro" हाहा ! हो भन्न पर्ला बेबी सिस्टा ! दुइ हफ्ताको "स्प्रिंट" हुन्छ ! आफुले आफ्नो कोदिङ्ग दुइ तिन दिनमा सकाइञ्छ ! अनि त् फ्री टाइम नै टाइम ! अस्ति अस्ति पब्जी मोबाइलमा गेम खेलेर टाईम बिताउथे ! अचेल त्यो पनि झर्को लागेर साझामै साथि भाइहरुसंग गफ लडाउन मन लाग्छ ! म फेरी एक्लो मान्छे ..... साथि भाई कोइ छैन .... नेपालि बोल्न साझा मै आउँन पर्छ ! प्लस यो सेल्फ क्वारेंनताइन .... साझामा आएर बोलिन भने .... म भेजा हुन्छु होला ! तेसैले पनि म साझा प्रति धेरै आभारी छु ! आफ्नै घर जस्तो लाग्छ ! 🙏🏿
Nas · Mar 20, 2020 1:17 PM
"हितिङ्ग द रोड" शुक्रबारको पिक क्लोजिंग अफ बिजनेस डे को बेला ... हाइ वेमा ट्राभल गर्दा .... रोड पुरै खालि .... कहिले पनि एस्तो सुनसान हाइ वे हिडेको थिएँन ! 😱 इस्टकोस्ट रोड त्रिप दिउरिङ्ग कोरोना सिजन ! https://youtu.be/zXYzXLQFlds
Nas · Mar 20, 2020 11:13 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion