तिम्रो साथिको माइजु सित कथा कहा गयो ? टासन त्यो कथा , नागा हरुलाई मात्र होईन अरुलाई पनि घर बसेको बेला छोलान दिन सहयोग मिल्छ | अंगुरको तेल किनं न विर्स है Olive भन्दा बेश हुने कुरा एउटा डिभोर्शी मित्रलेले सुनाएका हुन् | ढिडे र लिडे मुजी हरुको बिस्वास नर्गनु , यो जाठो अझै उबर र लिफ्ट चलाउन छोडेको छैन, मर्ने भयो भन्दा पनि सार्ने भयो भन्ने त्रास बढ्दै छ | Last edited: 02-Apr-20 10:59 PM
Logan · Apr 2, 2020 10:21 PM · 1,108 views
Paste your story here.
logan · Apr 4, 2020 1:18 PM
ये गॊलन बाजे बित्थामा किन अरु लाइ कोरोना लागे पनि लागोस भन्दै बसेका छौ / बरु छन् भने आफ्नै काथा टास न / छोटे मोटे साहित्यकार त् तिमि पनि हौ क्यारे / उही कहिले काही भाषा हो कि सैली हो क्लिस्ट भएर बुझ्न गारो हुन्छ / btw सिक्किम तिर पढेको नास ब्रो लाइ क्लिस्ट को अर्थ थाहा छ ?
salamkrishne · Apr 4, 2020 2:31 PM
विर्य पतन हुन् छोडे झैँ कथा लेखन बन्द भयो | यो मुजी साझामा मनोरंजन गराउनु भन्दा खुट्टी हान्नु मा बडि मानिस रमाएका झैँ देखिनछन | बुढाको साथि संग भन्ने कथा लेखौ लेखौ भएको छ | मुढ मात्र चलेर नहुने रहेछ | कुरो चै यस्तो पर्यो |
logan · Apr 4, 2020 4:13 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion