आफ्नै बुढी संग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाईहरुले अर्काको बुढीको पुतलीमा बिएरले पखालारे ल्याप ल्याप चाटीसके, स्टकमा घाटा खाए देखि आफुचैआफ्नै बुढी संग एकै खाटमा सुत्न सम्म सकेको छैन, रिषको झोकमा टांगमा लात्ताले हानी भने त फुल फुट्छत। उसले जग्गाकिनम भन्दा आफु ले स्टकमा लगानी गरियो, ऐले ज्यान धरापमा छ।

tps2gc · Apr 4, 2020 4:54 PM · 14,003 views

9 Replies

"एकै खाटमा सुत्न सम्म सकेको छैन" टिपीएस ब्रो .. उहालाई ...यो गिफ्ट किनी दिनुस .. सब ठिक हुन्छ ब्रो 😂 Last edited: 04-Apr-20 05:08 PM

Nas · Apr 4, 2020 5:08 PM

Depending on your tolerance, markets will always come back. फुल छोप यार ब्रो. फेरी बैनी हौला नि .

Debin · Apr 4, 2020 5:10 PM

डराएर हुन्छ दाजु गल्ति गरि सके पछि, भाउजुकोमा जानुस कान समातेर उठबस गर्नुस, अनि एस्तो गल्ति कैले गर्दिन भन्नुस, भाउजुको कुरा सुन्नुस, u know what, wife is always right. खाट मै जान डराए पछि बर्बाद भएन, भोलि भाउजुले खेताला खोज्नु भयो भने तपाई को जिन्दगि रामकृष्ण ढकालको जस्तो भएन :) /

ssk · Apr 4, 2020 9:20 PM

स्टकमा लगानी गरे पछि घोडा बेचेर सुताई को परिणम हो ! आफ्नो पनि तेही हालत छ | स्टक मा लगानी गरे पछि vigilante हुनु पर्छ ! मेरोले त भुत्रोको चिन्ता गरछौ , तिम्रो मात्र हो र सम्सारकलेनै गुमाएका छन भने पछि ढुक्क सङ्ग सुतिएको छ | Good advice but too late , that did not work for you  may not work for this dude.  Last edited: 05-Apr-20 09:36 AM

logan · Apr 4, 2020 9:29 PM

"स्टक मा लगानी गरे पछि vigilante हुनु पर्छ" हा हा ! सहि कुरो लोगन ब्रो .... साला अस्ति राति बेसी दारु पिएर भोलि पल्ट ढिलो उठ्न पुग्यो .... प्री मार्केटमा किन्न राखेको स्टक क्यान्सल गर्न बिर्सेर ... त्यो स्टक किन्न पुग्यो र अहिले पोर्टफोलियो डाउन भयो ! भिजलेन्ट न भाको परिणाम ! 😭

Nas · Apr 4, 2020 10:39 PM

mero almost 24k jwam

spritual · Apr 5, 2020 12:26 PM

Spiritual ko dherai income hola so no tension afno ta 59 k so tension 2 kids wife part-time job

tps2gc · Apr 5, 2020 2:50 PM

Nas: await for couple weeks, let the corona start falling down from high peak. You are betting on wrong stock. Make a plan  for a year and plus , you will make double to 3 times higher.  FMMA or AIG will double in 4-6 month. Last edited: 05-Apr-20 09:57 PM

logan · Apr 5, 2020 3:02 PM

हो ब्रो ! यो कोरोनाले वर्क फ्र्म होम पाकोले रबिनहुडमा झुन्डिन पाकोले नि डे ट्रेड गर्दै बसेको ! पछी त् फुर्सद पाइन्दैन अनि लंग टर्म केहि गर्न पर्ला या त् सुनको भाउ घट्यो भने अलिक बुलियेंनको किनेर राख्न पर्ला !

Nas · Apr 5, 2020 8:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion