विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको अचुक औषधि अहिलेसम्म कहिंकतै पनि आविष्कार भएको छैन । थुप्रै मुलुकका बैज्ञानिकहरु यो औषधिको आविष्कारमा जुटिरहेका छन । केहीले आफुहरु सफलताको नजिक पुगेको दावी गरेका छन । यस्तैमा बेलायती राजकुमार चाल्र्समा देखिएको कोरोना संक्रमणलाई आयुर्वेदिक औषधिबाट निको पारिएको नयाँ समाचार आएको छ । https://youtu.be/9fzRbI4USAk धन्यवाद
nepricantimes · Apr 5, 2020 4:07 AM · 11,340 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion