हाकिम झन् सेक्सी रैछ /

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बुढो प्रेफेसर रैछ, अनुहार र ज्यान मेरो एउटा बडा हाकिमसंग मिल्ने / बुडाको नाचले मलाई हैरान बनायो, कस्तो energy / तोप हान्न छोडेर नाच सिकम झैँ बनायो / हाकिम्नी पनि दङ्ग छिन् / यो जोडी पनि संसारकै खुसि आत्मा मध्ये पर्छ होला / कति सानो सानो कुरामा खुसि लुकेको छ / यो बुडा-बुडी देखेर ब्या गरम गरम भयो / उमेरनि छिप्पि सक्यो / आफ्नो जिन्दगिमा ब्या गर्न लायक केटि कोइ आउदैन, जो आउछन साला जवानी लुटेर जान्छन/ जवानी लुटिदा लुटिदा कंगाल भै सके / एक थोपो जवानी बाकी छैन / जवानीनै सम्पन्नताको मापक हुन्थियो भने संसारको गरिब मध्ये म नि पर्थे होला / EBT , foodstamp , housing benefit सबै पाउथे होला गरिब भाको नाताले / बुडाको डान्सको क्लिप तल लिंकमा छ / https://www.youtube.com/watch?...

ssk · Apr 5, 2020 12:46 PM · 4,863 views

2 Replies

"जिन्दगिमा ब्या गर्न लायक केटि कोइ आउदैन"  😂 https://youtu.be/RNqUcdy6w-4 Last edited: 05-Apr-20 01:20 PM

Nas · Apr 5, 2020 1:19 PM

Beer ley pakhaleko chateko katha lekha na Bhai yesto nach k hernu

tps2gc · Apr 5, 2020 4:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion