लाशहरुलाई गाड्ने व्यवस्था देखेर,रुन मन लाग्यो टीभीमा अमेरिकाको अवस्था देखेर,रुन मन लाग्यो बिद्युतिय शवदाह गृहको प्रयोग गर,भन्न मन लाग्यो टीभीमा अमेरिकाको अवस्था देखेर,रुन मन लाग्यो मरेपछि जलाउनु नै,स्वास्थवर्धक छ,भन्न मन लाग्यो टीभीमा अमेरिकाको अवस्था देखेर,रुन मन लाग्यो जमीनको क्षेत्रफल त सिमित हुन्छ,भन्न मन लाग्यो टीभीमा अमेरिकाको अवस्था देखेर,रुन मन लाग्यो https://youtu.be/RdWoFA_z0Gw
fashioninstitute · Apr 11, 2020 2:06 AM · 393 views
मन लागेको भन्नु पर्छ , भनम साथी अरु पनि भनम. कुरा मनमा राख्नु भन्दा, आफ्ना कुरा बोलनी बनम मन लागेको कुरा बोल्दा , अलि अलि सोचनी बनम रिअल समाचार नपढी फचेबूके news पद्नी बनम जय पशुपतिनाथ
Debin · Apr 11, 2020 7:10 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion