एउटा ७ - ८ बर्सको ठिटो आमा काकी संग गोठ गएको बेला मसिना चामलमा घीउमा तारेर तस्मै खाए अनि डकार्दै बल्ल आज चै खाए झैँ भयो भन्ने सुने पछि आमा हरुले पेट भरि पनि खान पाउदैनन भन्ने बुझेछ र साझ हजुरआमालाई सोधन पुगेको थियो | तपाइँका पनि यस्ता कुरा अनुभब केहि भए सुनौ ? Last edited: 16-Apr-20 10:59 PM
Logan · Apr 16, 2020 10:20 AM · 642 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion