आइ एम नट फिलिंग इट उज्ल ब्रो .... नया र्यापरहरु खासै सुन्न मन लाग्दैन तर किङ्ग भोनको यो गित चैँ रियल्ली किल्लिंग इट हार्ड ! https://youtu.be/XRNjRcKZc1A
Nas · May 1, 2020 8:51 PM
{ujl} जी, म त अच्चममा परे. तपाइँ त संस्कृतमा रुचि राख्ने योगी हूम भन्नु हुन्थ्यो त, यो तपाइको कस्तो रुप हो? संस्कृतको श्लोक लेख्ने मान्छे बाट तपाई {weirdo} {hoes} सुन्ने हुनु भएछ नि. Last edited: 04-May-20 01:15 AM
Bennedict · May 4, 2020 1:14 AM
उज्ल ब्रो ... ब्रोलाइ कहिले एस्तो भाको छ .... एउटा गित ... धुन ... मानिस ... कविता ... आदि इत्यादि ... जुन ब्रोले एक खेप हेर्न वा सुन्न भाको छ ... अनि तेस्को नाम ठ्याक्कै भुली दिन भो ... तर त्यो गित वा संगीत हजुरको दिमागमा जहिले बजी रहन्छ .. तर ब्रोले नाम लिन खोज्न हुन्छ .. नाम पटकै याद आउँदैन .... तेस्तै एक्स्पिरियेंस मलाइ तल को गित देखि भाको छ .... कुनै जमानामा यो मेरो फेभरेट इन्स्त्रुमेन्टल थियो ... इस्कुलमा छँदा साथीको कसेट बरो गरेर सुनेको थियो .. यो एल्बम ... अनि जब म अमेरिका आए र त्यो धुन फेरी सुन्न मन गरे ... त्यो धुनको नाम नै याद गर्न सकिन ... तेसैले झन्डै २० बर्ष सम्म यो धुन मेरो कानमा गुन्जी मात्र रहन्थ्यो ! तर आज म डेरा फर्किने बेलामा "स्पटिफाई" मा "बेस्ट अफ जो स्याटरियानी" को प्लेलिस्ट बजाउंदै आको थियो ... ठ्याक्कै मेरो मस्तिस्कमा बिस बर्षसम्म गुन्जी राको यो गित बज्यो .... आइ स्क्रिमड़ अँन टप अफ माइ लंग्स ... "ओह माइ फकिंग लर्ड फाईनल्ली" .....व्हाट अ रिलिफ ......😆 https://youtu.be/x6D-KwY-r08 Last edited: 10-May-20 12:03 AM
Nas · May 10, 2020 12:02 AM
नाज ब्रो, लिल बेबीको नया गीत आएछ नि .... https://www.youtube.com/watch?...
ujl · May 10, 2020 1:40 PM
उज्ल ब्रो टकासीको पनि नया भिडियो आको छ ! ३ दिन मै १०५ मिल भिउज ! 😱 https://youtu.be/pPw_izFr5PA उसको पुरानो गित हरु नि सारै राम्रो लाग्छ ! https://youtu.be/z5WrgDzNIZ0 https://youtu.be/ycV6cnK3SIs
Nas · May 11, 2020 8:23 PM
नाज ब्रो, कति राम्रा मैया हरु हगि....ही ही https://www.youtube.com/watch?...
ujl · May 14, 2020 6:54 PM
मुए कालिएँटे उज्ल ब्रो ! 😜
Nas · May 14, 2020 8:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion