नौटंकी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अब यहाँ हेर्नुस् है - 1. बेनेडिक्ट एनस टार्ट सित झगडा गर्दै छ 2. बेनेडिक्ट र ज्याक अफ पनि एक अर्का मा खनिंदै छन् 3. एनस टार्ट र ज्याक अफ पनि झगडा गर्दै छन् 4. हिजो मुजी नाकु परदेशी र लव्ली हार्ट एक अर्का को माँ भैन् एक गर्दै थिए 5. ज्याक अफ ले हिजो लव्ली हार्ट र म एउटै मान्छे हो भन्दै थियो 6. बेनेडिक्ट र नाकु परदेशी हिजो एक आपस मा लड्दै थिए 7. वीर नेपाली अचानक चुपो लाग्यो 8. फ्रमडल्लस मुजी गायब 9. केशर सोझो एनस टार्ट नै अन्डर्वियर हो भन्दै छ अरे चिक्ने मुजी गधा हरु, पहिले एक अर्का सित त मिल, अनि म माथि आक्रमण गर, म त भन्दै छु, आउ मुजी मेरो ब्यान्ड बजाउ, तर मुजी तिमारु नै एक अर्का लाई मार्न थाल्यौ

underwear · May 12, 2020 12:57 PM · 14,032 views

17 Replies

bihan ko ghar dhanda sakiyo ? belkako bhada maji sakis ? aba suru bhayo yesko drama joitungre .

sexy in haku patasi · May 12, 2020 1:12 PM

त्यो भन्दा बढी पनि गाली गर्न सिक न मुजी. रिसै उठ्दैन के. जा मुजी एक प्लेट छोइला र एक प्लेट कचिला र एक कचौरा जुजु द्यौ ठीक पार. मैले खाइसकेपछी खुटा मिच है ?

underwear · May 12, 2020 1:19 PM

aba talai thulo gali garna ta taile kam ni thulo gareko hunu paryo ni . kam gagrcha joitingre ani gali khojchha thulo . yo bhanda thulo gali paudainas . freem time ma ekchin netflix her ani bhabi lai khaja bana . choro larla her kata ufri ra cha , bhare bhauju ko kuchho khalas feri .#joitingre

sexy in haku patasi · May 12, 2020 1:22 PM

मुजी न तेरो अङ्रेजी राम्रो छ, न त नेपाली मा लेख्न सक्छस, फेरी तेरो अङ्रेजी मा लेखिएको नेपाली पढेर बुझ्न त साझाको भूतपूर्व भिजिटर intelligentguy नै चाहिन्छ, जा मुजी चिया बनाएर लेरा

underwear · May 12, 2020 1:28 PM

lol lekhai ramro nabhaye ni joitungre ta hunupareko chaina. nabujeko lai bujauna sakincha nabhujne natak gargne lai bujauna sakinna #joitungre . arko post nepali ma huncha mero wait gar i im looking goole translate

sexy in haku patasi · May 12, 2020 1:31 PM

थुक्क मुजी तँलाई नेपालि मा लेख्न गूगल चाहियो, हेर भाइ, तँ मुजी बाट हुँदैन, प्लिज जा, तेरो अब माया लाग्न थाल्यो, बाइ बाइ

underwear · May 12, 2020 1:34 PM

Yo [Disallowed String for - use not allowed] undu le attention payena chha, kata gayo yesko favorite sparring partner anus tart

Bir_nepali · May 12, 2020 2:52 PM

यहाँ भाका सबका सब underwear जि महाराज हुन, यती नि थाहा हुन्न र कसैलाई? btw अन्डी जि को typing speed चै मान्नै पर्ने भो। आँफै ले सोध्यो आफ्फैले जवाफ फर्कायो, यो मान्छे त घोर कलियुग हो। नाटक लेख्ने उहा अनि नौटंकी देखाउने नि उहा अनि नाटक को दर्शक हामी. राम राम |

Bennedict · May 12, 2020 3:32 PM

भनेपछि तपाईं पनि म हुन सक्नुहुन्छ? कि कसो?

underwear · May 12, 2020 3:35 PM

के पुरुफ छ ? पान चपाके?

thankeshwor · May 12, 2020 3:37 PM

मलाई हुनु छैन। किन भने यो तपाईंले जे गरी राख्नु भाको छ, this is stupid यहाँ आएर नास् सर ले भनेको जस्तो रमाइलो गर्न आउने हो न कि अरुलाई troll या दिमाग को दही गर्न। तपाईंको intention नै फरक छ मेरो भन्दा अनी म किन तपाईं जस्तो हुन खोज्नु? अरु कुरामा अगाडि हुनुस् हजुर, यस्तो trivial कुरामा हैन।

Bennedict · May 12, 2020 3:40 PM

ल त आज लाइ बाइ बाइ, मुजी बिहान बाट न इमेल आयो, न त मिटिङ्ग थियो, अब मा गएँ एकछिन कुद्न, भोलि फेरी सबै को ब्लड प्रेसर हाइ गरुम्ला, हस त, दण्डवत.

underwear · May 12, 2020 3:42 PM

तपाई पहिले आफु सुध्रिनुस, किन अरुलाई नामर्द, जोइतिङ्ग्रे भन्दै कविता लेख्नु हुन्छ ? तपाईको कविता छि सरम के मारे, UKG को बबुवा लाई सुनाउनुस । अरुले स्वास्नी लाई माया गरेको तपाई किन देख्न नसक्ने ? पेटिकोट धुवुन कि खुट्टामा तेल लगाउन तपाई लाई के को खस खस ?खुरु खुरु आफ्नो कम गर्नुस न तपाई ? एउटा ढंगको स्वास्नी बिहे गर्नुस अनि हेरुम्ला तपाई जोइतिङ्ग्रे नभा, अनि यहाँ आएर बात गर्नुस । ससुर का नाती

thankeshwor · May 12, 2020 3:47 PM

एसको इमेल, मीटिंग भनेको स्वास्नीको भात पकाउने, छोरो लाई स्कुल लाने, स्वास्नी आउने बेला भए पछि खाजा बनाउन भान्सा तिर जाने । अब जोईतिन्ग्रे चुलो पस्यो, ३ ४ घण्टा आतंक मचौना औदैना guys ढुक्क होउ ।

sexy in haku patasi · May 12, 2020 4:21 PM

अन्डी हैंन पेन्टी राखे भो।

Keyser Söze · May 12, 2020 4:55 PM

दोस्त कहाँ छन्? साथ छ को को? घर हो तिम्रो कुन देश? जान्छौ कुन पुर भवन मुसाफिर, ल्यायौ कुन सन्देश? दोस्त मेरो शुभ उद्योगी, साथ छ साहस बेश । विश्व सबै घर, हृदय-पुरीतिर ल्याउछु सेवा सन्देश ।।

Bir_Nepali · Sep 30, 2021 11:09 AM

यो कुरा सुन्दा छोरा छोरी आफ्नो बिर्य बाट होइन कि क्या हो ? छोरा लाई स्कुल लाने काम बाउको नभएर तिम्रो चै नाठोले लगिदिने गरेको छ? भातमारा हरुले अर्को संसार कस्तो हुन्छ के जानुन, यिक्नको संसार ब्यागुताको कुवा सरह हो |

logan · Sep 30, 2021 1:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion