मेरो लेख लाई चोरेर आफ्नो बनाउने अनी बुझिन रे ?साझामा छिरेका नयाँ नयाँ टन्की हरुको नाटक लाई नौटन्की भन्नु पर्ला | https://sajha.com/sajha/html/i... यस्तै नाटकका महा पात्रको नौटन्की हेर्नुस | " We have Prevailed". Poof corona is vanishing ,await a minute it have passed 4.3million cases. https://www.cnn.com/videos/pol... खातेहरुले भुझदैनौ , नपढ्नु , पढौ भने पनि टिका टिप्पणी न गर्नु | Last edited: 12-May-20 04:36 PM
logan · May 12, 2020 4:09 PM · 365 views
नौटकीले पनि पाराकस्ट नाग्न लाग्यो | अब त खप्पर्मा म्याक को बजारो भन्न् थाले | हैन शिव रात्रीको बेला पनि होइन दैनिक धतुरो खाएर मातै साझा छिर्छौ कि क्या हो ?
logan · May 12, 2020 4:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion