अरु कसैको ब्यक्तिगत जिवनका लज्जास्पद काहानीहरु सामजिक सन्जालहरुमा उछाल्नु पक्कै पनि गलत हो, र म त्येस्को भर्त्सना नै गर्छु । तर कैले काँही जिवनमा यस्ता मोढहरु आउँदा रैछन कि मानिसले आफ्ना सिद्दान्तहरुलाई छेउ लगायेर आफ्नो ईगोमा झ्याप भई बहुलट्ठियेका तोरिलाउरेहरुलाइ सबक सिखाउनु पर्ने हुँदो रैछ। मेरो जिवनमा पनि त्यस्तै मोड आयो आज। यौटा उन्मत्त भयेको जन्गली गुरिल्ला यो सन्जालमा अन्डर्वेरको नामले चिनिन्छ। प्रस्तुत छ यो अन्डर्वेरको मुजीको नाम कसरी अन्डर्वेर रहन गयो भन्ने बारेको काहानी। यो कथा कुनै पनि रूपमा काल्पनिक हैन, र अन्डर्वेरको जिवन सगँ १००% मेल खान्छ। अजको दिनमा यो सन्जालमा पाये सम्म सबैलाई पखे/तोर्पे/खेपा/काँठे भनेर हेपेर लाज्मर्दो बनाउने अन्डर्वेर आफु जन्मिदै अमेरिकन भने थियेन । काठमान्डुको काँठे बाउन घरमा जन्मियेको यो तोर्पे अमेरिका आउनु अगाडि सम्मै पनि धोति फेरेर भात खानि, गाइको मुत पिउनि, हग्दा कानाँ जनै अड्काउनि, अरु जातले छोयेको नखनि आदि-इत्यादि नाटकमा रमाउथ्यो। अब दोश पनि दिन मिल्दैन बिचरो लाइ, सानै देखि लाग्या बानि। जे होस माहाशय अमेरिका आउनु भो गोरी-काली-मेहिकन सुन्दरी देखेर र्याल काढ्नुभो, स्नुप-डग देखि ड्रेक सम्म्को लिरिक्स रट्नु भो, सेकन्ड-ह्यान्ड भये नि जोर्डन्स देखि रेब्यान सम्म सब किन्नु भो, तर लेड हुन सक्नु भयेन। अब मुजी भर्खर भुइँमा झर्या गोबर जस्तो अनुहार, व्हास्स गनाउनी सास, अनि जाति लुकाये पनि नलूक्नि काँठे पाराः ब्रो को लेड हुने सम्भावना पावरबल जित्नि जत्तिकै थ्यो। तर ब्रो पर्यो मुजी स्मार्ट मदरफकर, "यो तालले हुन्न मुजी, ग्रिश्मकालमा हिलोबाट पानि सुक्या सरी मेरो शरिरबाट बिर्य सुकिरा छ, अब पनि चिक्न पाइयेन भने मैले कैले पनि पुत्रलाभ गर्न सक्दिन। बाउनको जुनी छ, मुजी छोरो भयेन भने त नर्कको बास हुन्छ।" ब्रोले एकदिन सस्तो भोड्काको नशाको सुरमा एपीफेनी प्राप्त गरे। "मामु म आउदै छु काठ्मान्डु, तिन-चारवटि केटि हेरिरख्नुस, एक मैनामै बिहे-सिहे सकेर, भिसा-सिसा लाउनुपर्छ।" मामु सगंको बर्तालाप सक्नि बित्तिकै मामुले भनेका सबै तरुनिहरुलाइ स्टक गरे फेस्बुकाँ । "येस्पली त झ्याइ पारिन्छ मुजी ...." गधालाइ धोयेर गाइ हुन्न भन्या झैं, जति नै अमेरिकन लुगा-जुत्ता लाये पनि, जति नै चकलेट भन्न नाउनि जस्तो गरि अमेरिकन एक्सेन्टमा 'ख्यान्डी' भने नि फिर भि दिल है काँठे बाउन हेरिहाल्नुस । ब्रोलाई केटि चाहियो सिता जस्ति, सुद्द, कैले कोइसगँ नलागेकि । अब हेर्नुस अम्रिका जान पाइन्छ भनेसि एक-से-एक हटि हरु (जो अरु दिन हाम्रो ब्रो जस्ता पान्डव सुनुवारले चलाको ट्याक्सि नि चड्दैनन बेबिलोनबाट फर्किदा) निर्मल-कन्चन-निस्छल सिता जस्तो याक्ट गर्न रेडि, ब्रो लाइ पर्यो आपत । अब टाइम छैन एक-एक सगँ टाइम बितायेर तिनिहरुको सुद्ध-ता पत्ता लाउन, के गर्नी? अघि भने जास्तै, ब्रो पर्यो स्मार्ट निग, आइडीया लगायो अकबरको मन्त्रि बिर्बलले लाउनि जस्तो। पहिलो केटिको घराँ पुगेर चिया-सिया खायेर, आफ्नो काम-पढाइको धाक बाट बाउआमालाइ इम्प्रेस गरिसकेसि "एकछिन सीता (नाम परिवर्तित) सगँ प्राइभेटमा कुरा गर्न मिल्छ?" भनेर सोद्छ । अब केटिका बाउ-आमा ले हजुर-हजुर-हजुर भै हाल्छ नि भनेर ब्रो र सीतालाइ यौटा कोठामा छोडेर जान्छन बहिर। ब्रो सगँ वेस्ट गर्नि टाइम छैन, सिधै पोइन्टमा जान्छ । पाइन्ट खोल्छ अनि आफ्नो भाइलाइ अन्कित गर्दै सोद्छ " येल्लाइ के भन्छ?" सीता बिचरि लाज अनि नर्भस्नेसको कारण केइ बोल्दिन । एक्छिनमा "सिट, दिस मदर्फकर इज सिरियस!" भन्ने सोचेर "लाडो" भनि उत्तर दिन्छे चरा-मुसाले नसुन्नि गरि। ब्रोले फेरि भन भन्छ, अनि तर्सेर "लाँडो" भनेर ठुलो स्वर मा जवफ दिन्छे। ब्रो ले सिधै रीजेक्ट हन्दिन्छ। सीता नम्बर २ अनि ३ ले पनि "लाँडो" भन्नि जवफ दियेसि ब्रोले आस मार्छ निर्मल-कन्चन-निस्छल टाइपकि केटिको । सीता नम्बर ४ को घाराँ नि तेहि हर्कत गर्छ ब्रोले| तर केटिले "लाँडो" नभनेर, लजाउदै " छ्या, कस्तो मन्छे होला । ब्ला-ब्ला-ब्ला" भनिसकेर लास्टाँ 'तुरि" भन्नि जवाफ दिन्छे तुरुक्क । ब्रो खुस! तु मन्जुरि दिन्छ चट-मगनी-पट-ब्या को लागि । ब्या-स्या हुन्छ, भिसा-सिसा लग्छ, ब्रो र सीतामाता अमेरिका आउछन । नेपाल हुन्जेल अलि-अलि ठ्याक-ठुक चिक्न पाये नि, राम्रोसगँ घुँडा थर-थर हुनिगरि २४-हाओर-बनि-हम्पिन्ग-मन्कि-सेक्स चाइ गर्नपाका हुदैनन हम्रा सीतारामले । अमेरिका ल्यान्ड गर्नि बित्तिकै ब्रोले लान्छ सीतालाइ फ्लोरीडा घुमाउन । यौटा ७२-हओर-सेक्स-फेस्ट पछि रामसीता सिथिल भयेर एक-अर्काको अंगालोमा बिलिन भयेर कुरा गरिरा बेला ब्रो सेन्टि भयेर दिन्छ "तिम्रो यो निस्छल आँखामा म सधै रमाउने छु, तिमि कति निस्कपट, कति निर्मल-कन्चन छौ। तिमिलाइ त्यो पैलो पटक मैले अफ्नो कट्टु खोलेर देखाउनुको कारण तिमिलाइ जाच्नको लागि थियो है, नरम्रो त मनेकि छैनौ नि ?" "तेस्मा के नराम्रो मन्नु नि। मैले लाँडै नदेख्या जस्तो गरसिन्स।" "लाँडो? मैले त तिमि येस्तो लाँडो-साँडो भन्न नजान्ने स्वच्छ नारी भन्ने ठानेको थिये। तिम्ले मलाइ धोका दियौ।" "हजुरले बुझसेन क्या, अब येती सानो चाउरी पर्या खुर्सानी जत्रो जाबोलाई तुरी नभनेर लाँडो त कल्ले भन्छ भन्या? अलि हुनु पर्यो नि साइज लाँडो भनिन लाइ त!" त्यो सुनेर ब्रो को मनमा बज्रपात भो, आँखा-नाक रसायेर आये । अझ जले-पे-नमक भन्या झैं सीतामाताले आफुले काठ्मान्डुमा उडायेको गुलछर्रेहरुको दृष्टान्त बिस्त्रितमा सुनाइन, चिकेका भुस्तिग्रेहरुको फोटो देखाइन, चुसेका लाँडोहरुको करामत सुनाइन । ब्रोलाइ भाउन्न भयेर आयो, आँशु थामियेनन अनि भक्कनो छुट्ट्यो। अब नब-बिबाहित पत्निको आगडी लाज होला भनेर ब्रोले हत्त-पत्त नजिकै रहेको आफ्नै कट्टू टिपेर मुख छोपेर रुन थाले। "नरुइस्योन, कस्तो होइसिदो रैस क्या, आफ्नै अन्डरवेरले किन मुख छोपेको?" तत्पस्चात, सीता भाउजुलाइ रिस उठेको बेला हाम्रो ब्रोलाइ कट्टू, कट्टुमुखे, अन्डे, अनि अन्डर्वेर आदि नामले गालि गर्न थलिन। समय बित्दै जाँदा, वाहाको नाम अन्डर्वेर फिक्स हुन गयेको हो। ~दी एन्ड~ Last edited: 13-May-20 05:09 AM
Bir_Nepali · May 12, 2020 5:46 PM · 29,761 views
कती होला के यो अन्डी भन्ने मान्छे को creativity राम राम। IQ पनि दरो नै लिएर जन्मेको होला जस्तो। यस्तो खुंखार लेख्न सक्नेले त आफ्नो skill राम्रो ठाऊमा use गरे हुने। सबै बोकै बोका आउने ठाउँ भन्दैमा सबै कथा "anecdote" छाडा र काल्पनिक हुन जरूरी छ? तर पनि लेखाइको चै तारिफ हुनै पर्छ, अब श्लील- अश्लील जस्तो होला, काल्पनिक, वास्तविक, अरुलाई घोच- पेच आदी। मैले स्कुल हुँदा कती लेख्न try गर्थे, तर म कहिले prolific writer हुन सकिन, मेरो अहिले को "दुइ पैसे" कबिता लेख चै तेही try गर्दा गर्दा को परीणाम हो।
Bennedict · May 12, 2020 11:24 PM
हैन हो यो मुझी Undus ले थर्ड पार्टी (aka bir_nepali) को स्टेज नेमको थ्रु बाट आफुले आफैलाई मक हान्दै आफ्नै घन घोर बलात्कार पो गरेछ हो । हुन त हो मुझीले आफ्नै satire हाने पनि जे जस्तो भएनी लेख्न चाही लेख्छ। अब Undus ले लेखेको कुरा ब्यक्तिगत जीवन संग कति को मेल खाएको हो त्यो त राम जाने । कैले Old English 800 कैले lovely_heart कैले anus tart कैले bir_nepali रे कैले के कैले कुन चाही फत्यान्ग्रे उपनाम लिएर हाजिर हुन्छ । एंड Undus हिस्तेरिकल मेलो ड्रामा shit show कनतिन्न्नुस । हुन त अब काँठे बाउन परेछ कसले सक्ने । अब बेनेदित ब्रो ले भनेको - "यस्तो खुंखार लेख्न सक्नेले त आफ्नो skill राम्रो ठाऊमा use गरे हुने" कुरा लै मध्यनजर गर्ने हो भने Udus ले पोर्न को सिनेमा संसारमा चाही केहि गर्न सक्छ। मुझी ले अरु केहि नगरे नि AVN अवार्डमा राईतर ओफ द यर अवार्ड चै पक्कै जित्छ होला त्यसमा दुइ मत नहोला । अब सबै जनाको कहाँ अर्थुर गनको जस्तो भोकल कर्ड हुन्छ । अनि अर्थुर गन ले जस्तै गीत गाएर आफ्नो र देशको महिमा राख्नन पर्छ भन्ने छैन। Undus ले २ इन्चे ढुकुर हलौदै ८ इन्चे AVN अवार्ड चुमेर नेपाल को महिमा राखेर देखाउनु नै भिम निरौलाले Britain’s Got Talent show मा Sunday Morning Love you गीत गाउदै गरिमा राख्नु बराबर हो। दी एन्ड चाही पकै नै होइन बरु पार्ट 2 चाही कुन चाही तोरी लाउरे ID युस गरेर तानाशाही रच्ने हो ।
Jac Koff · May 13, 2020 2:17 AM
काम गर्ने कालु, जस पाउनि भालु भनेको येइ हो । न त त्यो मुजी अन्डर्वेरले आफ्नो औतार साझामा छोडेको भन्या छ, न त मैले आफु त्यो खातेको रूप हुँ भनेको छु, रात-दिन तेस्को र मेरो मा-भेन चल्छ, त्यो मुजीलाई होच्च्याउन येति लामो कथा बुनेको छु, म कसरी भये त्यो पातकिको रूप? भेडागिरिको नि हद हुन्छ नि यार। इराकाँ तालिबान्ले नेपालिहरु हत्या गरेपछि काठ्मान्डुको कतार एर्लाइन्स्को अफिस जलाउनि, मुजी हुदै नभाको ह्रितिक रोशन कन्डमा बिचरा मधेसिहरुलाइ लूट-पिट गर्ने येस्तै भेडा मनस्थितिको उपज हो । जाओ सब मुजीहरु लिपुलेक अनि ग्रेटर नेपाल लियेर आवो! Last edited: 13-May-20 06:07 AM
Bir_Nepali · May 13, 2020 5:44 AM
शुभप्रभात, एकछिन पेट मिची मिची हाँस्छु है? हेहेहेहेहेहे हाहाहाहाहाहा हीहीहीहीहीही मुजी वीर नेपाली ले रात भरी लाएर मेरो कथा लेख्यो, बेनेडिक्ट ले उल्टै वीर को कट्टु खोलेर चाकाँ अबिर लाई दियो, ज्याक अफ ले चाक भित्र केरा छिराइदियो. फेरी लडेर मर्न लागे बेकुफ हरु.
underwear · May 13, 2020 8:53 AM
"न त मैले आफु त्यो खातेको रूप हुँ भनेको छु" बिरे आफुलाई विद्वान भनेर चिनाउनु पर्दैन तेरो लेख हेरेर साझा सदस्य हरुले अफिलो लाइन पढ़ना साथ् थाहा पाई सक्छन तेस्तै त खाते होस् कि होईनास तैले लेखि राख्नु पर्दैन | "होच्च्याउन येति लामो कथा बुनेको छु" तेरो काम खुट्टा तान्ने बाहेक अरु के नै छ र ? तिमि हरु जस्ता बोकाको लागि लेखि दिएको कथा हो, सत्य कथा ठानेर जाठोले चिकान मात्र दिन जानेको छ भनि सोच्दै बस्छयोउ |
Logan · Oct 29, 2022 10:41 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion