मैले केहि हप्ता साझामा बिताउदा बिभिन्न प्रकारका ब्यक्तित्वहरु नियाल्ने मौका पाये, प्रस्तुत छ मेरो (एक्दम ब्यातिगत र गैर-बैग्यानिक) खोजपत्रः १. Nas: यो मान्छे घाटीया यौन-पिपाशुहरुको नाईके हो। साझाको एड्मिनसगं येस्को मिलेमतो छ, र तेहि आड लियेर साझामा येस्ले पोर्न हाल्छ। येस्को यौन-मनोबिग्यान अध्यन गर्न लायक हुनु पर्छ। येस्ले बिहे-बारी पक्कै गरेको छैन, न त येस्ले लामो समयसम्म कोहि सगं प्रेम सम्बन्ध कायम गरेको छ। येस्का रुचिहरुः पोर्न, गांँजा, बीयर/लिक्वर, फास्ट फूड (पिज्जा, बर्गर आदि), साझामा अरुलाइ त्रसित गर्ने। येस्का साझामा धेरै आउतार हुनुपर्छ। २. Underwear यो मन्छे इन्टेर्नेट्को बाघ, बहिरको स्याल हो। मत्लब, येस्ले बास्तबिक जिन्दागिमा गर्न/भन्न नसकेका कामहरु साझामा भनेर आनन्द लिन्छ। पक्कै पनि सानो उमेरमा यो बुल्लिड भाको हुनुपर्छ, अथवा येस्को ज्यान एक्दम स्यानो हुनुपर्छ, केहि न केहि त कम्प्लेक्स त पक्कै छ येस्मा। यो पनि उच्च तहको यौन पिपाशु हो। येस्ले पक्कै पनि सबै किसिमको पोर्न हेरेर सकिसक्यो, र आज्काल येस्ले पोर्न हेर्न भन्दा धेरै समय पोर्न खोज्नमा बिताउछ। बास्तबिक जिवनमा भने यो मर्यादा पुरुस राम भन्या जस्तो हुनु पर्छ। रुचिहरुः (अन्डर्वेरको भुमिकामा) पोर्न, चिने-जानेका महिलाहरुको बारे फ्यान्टसाइज गर्ने, फोहोरि कथा लेख्ने, साझामा बुल्लि गर्ने आदि, (बास्तबिक जिन्दगिमा) सासु-आमाको फेस्बुक मिलाइदिने, ससुराको दिक्दार लग्दो राजनैतिक-दार्शनीक गफ सुनिदिने, बुडिलाइ कसरि रिजाउ भन्नेबारे ध्यान गर्ने, लनको घास काट्ने, फुट्बल मननपरे पनि हेर्ने ताकि बुडीका साथिका बुडाहरु माझ कुरा गर्न सकियोस। येस्का धेरै आउतारहरु साझामा आयेर येस्काइ तारिफ गर्छन। ३. Logan माल पायेर चाल नपाको भन्ने चाइ Logan जी लाइ येहाका जनताले गरेको ब्यवहार नै हो। Logan ji एकदम ग्यानि, सन्तुलित, म्रीदुभाशि, ब्यन्गकार हुनुहुन्छ तर यहाका मुर्खहरुले त्यो नदेखेर खालि गालि गर्छन। रुचिहरुः अध्यन, समचार बिस्लेसन, ब्यन्ग, साझाका यौन-पिपाशु लाइ घोच-पे्च एबम बेला-बेलामा तह लगाउने काम। Last edited: 21-May-20 02:47 AM
newsajhaaccount · May 21, 2020 2:34 AM · 21,146 views
Rerun: http://sajha.com/mobile/info.c... mangale 5 years ago · Snapshot 0 Like · Likedby · 6 Roast of Sajha Folks Once again pat yourself at back if your name is mentioned. 1. The new pioneer of music Sudhansu Joshi who is a real triple threat. I am so glad bostonboy is a single threat. Btw Sajhainfo how much you take for their promo? 2. Enough with Priyanaka Karki & Nas naughty. Nas is sick and pervert, his balls need to be neutered in order for him to be cured. 3. Wassup bittertruth you are laying low. Is it that your encyclopedia is running out of glow. 4. Oh kiddo haven't you got job at Harvard yet? Should have been tenured by now. Oh yeah I forgot you have a day job at Sajha tuition center which you can't quit. 5. Thought gorikopoi was dead with herpes but he keeps coming back as bokaman, kalikopoi,sajhasexy etc to spray semen all over the Sajha wall. 6. Ambrosia you are a pearl. You drop a word and Sajha bokas drop their pants. Next time grow some balls and penis and see how they react. 7. Rahulvai your deep-shit stories are like Yash chopra's movies. They don't come anymore. Presumably you are dead. Just kidding. 8. Anup's kitchen bro.. Do you have video of how to make "raj khani"? If you don't have a clue about what "raj khani"is ask Magorkhe1. He grew up eating those boca goola with coca cola. 9. Mahodaya bro stop promoting "trichandra ma dhunga hanne- america ma neta & ice cream scooping and naan curry selling Nepali artist." 10. Asishme bro how you like going down on Hisila Yami? 11. Karnaliblues bro is your asylum application approved? Heard you moved to Cali. 12. At last not the least San bro congratulations again on your 14 th anniversary of the Sajha.com. I would like bostonboy to sing a song to celebrate this 14 years of roller coaster ride. Thank you for letting this Mangale to shine on this platform ;) Last edited: 21-May-20 09:23 AM
mangale · May 21, 2020 9:14 AM
हेर मंगले भाई यो रोस्ट भन्नेचाई तिम्रो पोस्ट देखेपछी मात्र गुगल गरेर बुझेको, माकसम। मेरो कलेजको दिनहरुमा समोसा/मःमः खाने पैसा त कैले हुन्थ्यो, कैले नाई, रोस्ट कैले खाइयेन हेरियो मात्र। अझै याद छ बानेश्वोरको यौटा रेस्टुडाँको बोर्डमा लेखेकोः यहाँ धुमेर पाक्ने रोस्ट पाइन्छ! के रैछ त यो घुमेरै पाक्ने, कस्तो होला भन्ने औधी जिग्यासा हुन्थ्यो। तर अफ्सोस त्यो रोस्ट भाग्यमा लेख्या रैनछ, यो नै सहि। खैर, मैले नजानि-नजानि यो रोस्ट लेख्न पुगेछु। तिमि पनि धेरै नबोल, तिम्रो नि पालो आउला। अर्को चोटीमा अरु दुइ-तीन डुकुलँठ्कहरुको हावा निकाल्छु। यो अन्ग्रेजको नाजायेज आउलाद AKA 'मोलाई you know राम्रो नेपोली बोल्नै आउदैन नि, I swear' AKA Bennedict को अनि नक्कली नेवार AKA सेक्सी इन हाकु पटासी को रोस्ट गर्न पर्ला। साधुबाद, गोर्खे-१
newsajhaaccount · May 21, 2020 2:41 PM
हरे, आयो मुजी आर्को चिक्ने लड्न, एल ओ एल
underwear · May 21, 2020 2:54 PM
मेरो खेदो खन्नु भन्दा अघि आफ्नो बुढि को जिउ ढाक मुजी जाँठो, नत्र तेरो छोरो को अनुहार म सित मिल्छ, हा हा हा
underwear · May 21, 2020 2:56 PM
ओहो भाई किन मुख छडीहाल्या भन्या? तिमि सगं मुख्मुखे लाग्ने कुनै इच्छ्या छैन मलाइ। म हुन त कुनै जमनामा इनर्वा देखि इटहरि सम्म थर्कायेर बसेको मन्छे हुँ, तिमि जस्तो बुढिको फरियामुनि लुकेर इन्टेर्नेट्मा मुख छाड्ने तुरीलाउरे सगं डराउन पर्ने हैन। तर पनि तिम्रो लेभलमा आयेर अपशब्द बोल्न त भाई सेश-नाग सगं जिब्रो सापटी माग्न पर्ने स्थिति आउन सक्छ, त्येसैले भै जाओस मुख छाड्ने काम। कुनै दीन भेटेको खण्ड्मा हेरौला कतिको बोल्दो रैछौ।
newsajhaaccount · May 21, 2020 3:35 PM
मुजी जाँठो तैले इनर्वा देखि इटहरि सम्म थर्कैसकि गाढामा पानीपुरी बेचेर बसिस, चर्चाको बिसय भएन. मुजी कोइ फरियाको मुनि लुकेर लेखोस कि तरकारी पकाउदै लेखोस त जाँठो लाई बाल? सक्छस भने त पनि धेरै कमाउने स्वास्नी ब्या गर न त जाँठो लाई कसले रोकेको छ ? हुनत कमाउने स्वास्नी पाउन थोप्रा नि गतिलो हुनु पर्यो नि, मुजी ओम पुरीको थोप्रा लिएर कहाँ बिल गेटको छोरि पट्टिनछे, जा मुजी गएर मुख धो.
herokosathi · May 21, 2020 3:47 PM
mangale daju ko post feri dekhna paiyo, khusi lagyo. Nas daju lai chinna aaile samma kasaile sakeko chaina, ek palta chai bhet huna lageko theyo khai k milena. Bittertruth bhai chai paiso chapdai chha Nevada ko najikai, dai lai call garna pani birseko chha mora le. Ambroisa lai na dekhya barsau vayo, Anup's kitchen ko momo khayeko ek palta Berkeley ma basi theyo ki k ho birami nai pariyo ni............aajkal bhura bhuri le sajha ekdum fohor banaye, Pahila pahila dherai kabita, katha, dekhna payinthyo aajkal ta khali ladai matra parcha.
Gwach · May 21, 2020 3:47 PM
शेष नाग रे? म देखाउँछु तपाईं मुजी लाइ कट्टु खोलेर शेष नाग. मुजी शुरु गर्ने आफू ले, अनि मेरो जवाफ दिन मेरो लेभल मा नआउने रे? हेर्नुस चिक्ने, तपाईं मुजी लाइ म सित भिड्नु छैन भने घण्टा जस्तो जोरी खोजेको? मुजी भेट्ने छ भने आउनुस मेम्फिस, एड्रेस पनि दिउँला, आउनुस, भेट्नुस, तपाईं को ब्याण्ड बजाइन भने मुजी मेरो नाम अण्डर्वियर हैन, तपाईं ले भनेको जस्तै म यौन पिपासु हुं तर मैले कसैलाई जबर्जस्ति गरेको छैन, पट्ट्याएरै ठोकिएको छ, तपाईं जस्ता हुतिहारा जस्तो साझा मा भेटेका लै बिहे गर्दै हिँड्ने गरिँदैन एल ओ एल. हेर्नुस्, तपाईं मुजी जे जती थर्काए पनि (इनर्वा भनेको के हो बाइ द वे) मुजी गणपती गणेश जस्तो सीधा हुनुहुन्छ, यो कुरा तपाईं का कुन्ठित शब्द बाट बुझिन्छ, तपाईं जस्ता झार पात दुई दिने आइडी बनाएर कती आए कती गए, म मुजी ५ वर्ष देखी यहीँ छु, सक्नुहुन्छ भने भगाएर देखाउनुस्, नत्र आफ्नो ५५ वर्षीय श्रीमती लाई अङालो मारेर धुरु धुरु रुनुस्
underwear · May 21, 2020 3:50 PM
Last edited: 21-May-20 03:52 PM
herokosathi · May 21, 2020 3:51 PM
गुड वन हिरो को साथि हा हा हा हा हा, अब फेरी शुरु हुन्छ.
underwear · May 21, 2020 3:52 PM
अरे भाई, यो त लाज मर्दै भो नि। आफ्नो तारीफ आफैं ? अर्को नाम बाट? भाई अझै हाइ-स्कुल लेभलको हुनु हुदो रैछ भन्ने बुझियो। ल जे भन्नु छ भन्नुस, मेरो रिप्लाइ आउने वाला छैन (किनकि बाटोको लुते कुकुरले भुक्यो भन्दैमा कुकुरलाई भुक्न जादिन)। अनि यो इनर्वा काहाँ हो भनेर आफ्नी बुढिलाई सोध्नुस, वाहाँले एक रात चाई बिताउनु भा छ इनर्वा मा ।
newsajhaaccount · May 21, 2020 4:06 PM
मेरा रुप अनेक. हिरो को साथि म नै हो, अब खुश? नाकु परदेशी पनि मैं हो, नास पनि मैं हो, मुजी तपाईं को भालुभुत्ते स्वास्नी लाइ पड्काउने जार पनि मैं हो. अनि रिप्लाई किन नआउने नी? आफ्नो थ्रेड मा मेरो नाम राख्नु भयो, के के भन्नु भयो, अब मुजी आउनुस लड्न, मुजी हारेर भाग्नु नामर्दीपन हो, बोल्नु अघि सोच्नु पर्थ्यो महाशय, अब जब बोल्ने दुस्साहस गर्नु भयो भने आउनुस्, म तैयार छु (इनर्वा त थाहा छैन मेरो सासू को नाम मिनर्वा हो). अब मुजी तपाईं चिक्ने त्यस्तै bennedict, haku patasi जस्ता झार पात भा भए त म इग्नोर गर्थें, तर कुनी के हो थर्काएर बस्नु भो भन्नु हुन्थ्यो, कि लोगन ले भनेको जस्तै स्वास्नी भित्र 'थरकन यन्त्र' घुसाउनु भएको हो, मलाइ थर्काएर देखाउनुस.
underwear · May 21, 2020 4:20 PM
लास्टआ गाईको गौत खानु तपाईं मुजीले जति ओटा ID खोलेर आए पनि तपाई मुजीले लेखेको केहि बुझेको भए भोलि भन्न नपाम. तपाईमुजीको गोब्बरले लात्ताले हानेको थोप्रा सम्जेर अनुमा को भरमा तपाई मुजीलाई रिपलाई लेख्दै छु . अरुलाई १० ओटा ID खोलेर आयो भन्नु हुन्छ मुजी आफै १२ ओटा ID खोलेर आफ्नो प्रसंशा गर्नु हुन्छ. मुजी गर्नुस, तर मुजी आफ्नो प्रसंसा आफै गर्दा कमसेकम अरुले नि बुज्ने गरि त लेख्नुस. मुजी लेखेको केहि बुझेको भए मार्दिम. ल मुजी old english 800 मै हो , thankeshwor, lovely heart आदि इत्यादी सबै मै हो ल अब उखार्नुस के उखार्नुहुन्छ. PS अब मुजी चुप्प लाग्नुस् हैन भने सबैले बुज्ने गरि लेख्नुस.
herokosathi · May 21, 2020 4:36 PM
यो underwear मा कसले मुतेछ सार्है गनायो यो त 🤔
No Tension · May 21, 2020 8:57 PM
"अर्को चोटीमा अरु दुइ-तीन डुकुलँठ्कहरुको हावा निकाल्छु। यो अन्ग्रेजको नाजायेज आउलाद AKA 'मोलाई you know राम्रो नेपोली बोल्नै आउदैन नि, I swear' AKA Bennedict को अनि नक्कली नेवार AKA सेक्सी इन हाकु पटासी को रोस्ट गर्न पर्ला।" newsajhaccount जी, तपाईंको problem के होला म सँग? न मैले तपाईंसँग कहिले बोलेको छु? मलाई नेपाली बोल्न आउन्न भनेर मैले कहिले भने? मैले लेखेको तेत्रो कबिताहरु नेपालीमा छन त। मैले के भनेको भन्दा, मलाई यहाँ साझामा आउने कोही कोही "तीस मारखाँ"हरुले जस्तो खांटी नेपाली बोल्न पो आउँदैन भनेको त। के म रियल लाइफमा "उरन्ठेउला बोका", "यौन पिपाशु", "निरिह लोखर्के" जस्ता शब्दहरु राखेर बोलुला त? हामीहरु धेरै पटक बोल्दा informal भएर बोल्छम, न कि यस्ता शब्दहरु राखेर बोल्छौ। मैले अब अन्डिजीलाई "बैंशले मात्तेको पापी शिकारी" भने कस्तो सुनिएला त? too dramatic भएन? यसरी को बोल्छ? बोल्थे होलान परापूर्व कालका मान्छेहरु, राणाकाल या अरु कुनै कालमा, अब अहिलेको timeमा यस्तो language सुन्दा चै amusing लाग्छ अनी मैले तेही मेरो amusement जाहेर गरेको हो, न कि म नेपाली बोल्न सक्तिन भनेको हैन। Last edited: 21-May-20 09:11 PM
Bennedict · May 21, 2020 9:10 PM
ल हेर मुजी अब newsajhaaccount र Bennedict एक अर्का माथि खनिए, मुजी पाजी हौ, मलाई hate गर्न पनि मैले तिमारुलाई सिकाउनु पर्छ? अनी मुजी newsajhaaccount ज्यू कता हराउनु भो, एक्छिन आउनु भो एस्सो हल्लादिनु भो, मलाई ठन्काइदिनु भो अनि मुजी लाज ले गायब? यो पारा त भएन नी?
underwear · May 21, 2020 10:51 PM
मंगले ब्रोको क्लासिक पिस ! बिग फ्यान हियेर ! 🙏🤓
Nas · Dec 26, 2020 7:20 AM
प्यारो ग्वाच भाइ … आइ लाइक टू बि एबसोलिउटलि अनानिमस … तर याँहा मेरो एक जना सबै भन्दा ठुलो फ्यानले गुगल सर्च गरि गरि, केहि इन्फो ग्यादर गरेर … मलाइ "डक्सिंग" गर्न भ्याएका रहेछन ! खातेहरु जाबो साझाको नो-नेम महा खातेको (नाज ब्रोको) बारे येति सारो इन्ट्रेस्ट राख्दा पनि रहेछन ! मुजीहरुलाइ इन्टरनेटको पहिलो अँनडिक्लेर्ड म्याग्जिम म आज येही दिन्छु ! "दाउ श्याल नट डक्स" ! ठिक छ नि त् होइन भाइ ? अनि तिमिसंग चै भाग्यमा लेखेको छ भने चैँ भेट् हुन्छ होला है एता इस्टकोस्ट तिर आउँन हुँदा ! 🙏😇 Last edited: 26-Dec-20 12:09 PM
Nas · Dec 26, 2020 10:46 AM
मन्गले ब्रो ले राजखानी को कुरा गरे पछि खाने रहर जाग्यो | बहरको चै पाइदो रहेछ, सुन्गुरको चै सप्रेको राजमाको गेडो भन्दा ठुलो नहुने रहेछ | नेपालमा रागो पाउन र काटन छोडी हाले मिठो त तेसकै हुन्थ्यो होला . नेपाल गएको बेला 2- ४ ओटा मुसलेको पसले लाइ अग्रिम पे गरेर भए पनि मटक मार्नु पर्यो , मन्गले ब्रो ले सम्झाई दिएको मा धन्यबाद |
Magorkhe1 · Dec 28, 2020 11:04 AM
Oh ho Magorkhe1 bro... Rajkhani ko kuro gareko ta rango le bhaisi ko Gandha paayesi otth mathi sardai aaye jastai dehrai samaya pachhi sajha ma darshan paaiyo ta, ......srimati ko "Honey to do" lists ma busy ho ki k ho aajkal? Last edited: 28-Dec-20 11:13 AM
mangale · Dec 28, 2020 11:12 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion