एउटै जुन मुनि एक्लो र सुनसान रात शान्त आकाश हेर्दै निदाउन खोज्दा माथिको जुनलाई नियाल्दै अनगिन्ती सम्झनाहरुले बयली खेल्छन बिस्तारै मलाई याद आउछ बितेका ती दिनहरु तिमी मलाई भन्ने गर्थ्यौ "जब जब तिमिलाई मेरो याद आउछ तिमी माथिको जुनलाई हेर्नु, किनभने म पनि तेही जुन हेरिरहेको हुनेछु" तिमीलाई हेर्ने र तिम्रो अङालोमा हराउने बल्दै अनी जल्दै एउटै चाहना थियो मेरो उद्देश्य हराइरहेको जीवनमा केही साम्यपन ल्याउने एउटा मलिन आस थियो यिनिहरु सबैले बेला बेलामा मेरा अन्तस्करणमा आउछन धावा बोल्दै म भित्रको बिद्रोही, प्रेमी र जनावरलाई भावनाहरुको ज्वारभाटाहरुले पेल्दै अनी पोखिन्छन अनेकौ पिडाका लश्करहरु ती भावनाहरु जसलाई छेक्न सक्तैन कुनै सिमाका रेखाहरुले न कुनै मान्छेले बनाएका नियम र नितिहरुले सत्य सधैं एउटै रहन्छ जुनी जुनी सम्म सुर्य तेही छ, जुन तेही छ ताराहरु तेही छन, आकाश तेही छ यती धेरै समानताहरुको बावजुद हामी धेरै टाढा छौ भिन्न ठाउँ, भिन्न समय र भिन्न परिस्थितीमा यी भिन्नताहरु आउछन छुटिएका आत्माहरुलाई भ्रमित गर्न हर प्रयासबाट, हर तरिकाबाट एक-अर्का बिना, अपूर्ण बनाउदै अनि म घ्रिणा गर्छु हामी बीचको भिन्नताहरुको निर्दयीपनलाई उही एउटै आकाशमुनी, एउटै जुन मुनी ("जब जब तिमिलाई मेरो याद आउछ, तिमी माथिको जुनलाई हेर्नु किनभने म पनि तेही जुन हेरिरहेको हुनेछु" एउटा पुरानो स्प्यानिश फिल्मको लाइन थियो, तेसै लाइनको सेरोफेरोमा रहेर मैले यो कबिता लेखेको हुँ। अब "दुइ-पैसे", "रुन्चे" कबिता लेखेको जस्तो लागेमा माफ पाउँ होला।)
Bennedict · May 23, 2020 2:34 PM · 16,874 views
Weekend ma dherai ghar dhanda hunchha joi ko busy chha bholi bajna aucha kam sakera hahhaa
sexy in haku patasi · May 23, 2020 10:38 PM
थुक्क Bennedict मुजी, कस्तो खत्तम पपुल्यारिटी ब्रो, मुजी एस्तो झारे कविता मुजी कस्ले पढ्ने, मुजी नामर्दीपन झल्किसक्यो तोर्पे मुजी अली मडर्न हुनु पर्यो, ल मुजी दया गरेर माथि ल्याइदिएं lol.
underwear · May 24, 2020 6:02 PM
कट्टु भाई , कति ल्यांग गरिराको भन्या / मैले माथि भने जस्तै stimulus मा पेन स्लिप भाको भन्देउ न / हैन stand up comedian हरु ले प्रस्तुति रोचक बनाउन सबै भन्दा धेरै आफ्नै बाउ आम लाइ हासोको पात्र बनौछन् , सबै कुरो साचो त् हुन्न नि / अनि जोइतिङ्ग्रे को बात चै लाग्यो है / मैले पनि लेखे अलिकति तिम्र सबै कथा का बिसय्बस्तु लाइ सम्झेर ल्याउदा / हुनत जोइतिङ्ग्रे पन पनि स्केल मा होला / अलि अलि त् हामी सबै होलाम / एउटा मान्छे भित्र देउता पनि हुन्छ दानब पनि हुन्छ भने जस्तै / बेनेदिक्त ब्रो , तपाई का कबिता हरु राम्रा छन् / पढ्ने मान्छे पनि धेरै होलान / तर मेरो चै अलिकति समय लिएर तेस्ता कविता को स्वाद लिएर appreciate गर्ने time नभएर मात्र हो / मेरो विचार मा तपाई को अनि तेस्तै कविताहरु पढ्ने र रमाइलो मान्ने जमात पनि छिट्टै बन्छ / एउटा कुरा नि , कट्टु ब्रो ले हप्ता मा एउटा thread राख्ने गरेको हो , किन खेदो गरेको होला तपाई हरु ले / आरोप देख्दा हासो उठ्छ / तोर्पे लाइ तोर्पे भन्यो रे , अनि जातिय झगडा हुने खालका सब्द प्रोयोग गर्यो रे - कुनै एउटा जात लाइ मात्र भनेको छैन नि / आस्लिल साहित्त्य भनेकै तेस्तै हो / लापुक मात्र होइन नि आस्लिल भनेको / Last edited: 24-May-20 09:46 PM
salamkrishne · May 24, 2020 9:46 PM
ल जोरदार प्रस्तुति, नेपाली लेख्न लाई जुम्ला, डोल्पा, मुगु, कालिकोट वा स्यांजातिरको श्री महेन्द्र मा बि वा ऐजन ऐजनको सरकारी स्कुलबाट मेट्रिक पास गर्नु पर्छ भन्ने छैन, काठमाडौँको राम्रो घराना स्कुलबाट अंग्रेजी पढेकाले नि क्लास्सिक नेपाली लेख्न सक्छन भन्ने उदाहरण हो यो । कीप गोइङ्ग .. Last edited: 25-May-20 01:41 PM
ssk · May 25, 2020 1:39 PM
Last edited: 29-May-20 03:29 PM
newsajhaaccount · May 26, 2020 12:56 AM
"मुजी एस्तो झारे कविता मुजी कस्ले पढ्ने" आज सारो पढ्न मन लागेकोले बम्प गरिदेको ल ! माइन्ड त् गर्न हुने छैन नि है ! 😂🙏 Last edited: 26-Dec-20 08:03 AM
Nas · Dec 26, 2020 8:04 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion